धादिङमा घ’ट्यो अचम्मको घ’टना , बेहुली लिन गएका ३ सय जन्ती रित्तै फ,र्कि,ए

२८ फाल्गुन, धादिङ :बालिकाको विवाह गर्न लागेको महिला अ’धिकारकर्मीहरुले प्रहरीमा दिएको सू’चनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ ।१८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । लिं,गा,चौ,का गरेर हिजो सबैले साइत गरेका थिए ।गाउँबासी जम्मा भएका थिए । गजुरी–६, मिलनटार निवासी धु्रव सुवेदीले छोरी बालिका भएपनि विवाह गर्न लागेपछि गाउँका महिला अ’धिकारकर्मीहरुले प्रहरीलाई विवाह रो’,,क्न खबर गरेका थिए ।

घ’टनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज बेहुली लिन गएपनि आ’दमघाटबाट टो’ली फर्किएको थियो ।कृष्ण अधिकारीले २ वस, र अन्य गाडी रि’जर्व गरि ३ सय जन्ती लिएर आउदैं गरेको खवर फोनमा पाई सकेका बे’हुलापक्षलाई वै’रेनी प्रहरीचौकी र इ’लाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रो’केको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी

सहायक निरिक्षक जनक बस्नेतले जानाकारी दिनुभयो ।स्थानीय आमा स’मूहले उमेर नपुगेकोले विवह नगरि दिन वारम्वार मौ’खि’क अ’नुरोध गरे पनि नमाने पछि विवाह रो’किएको थियो ।माईती प’क्ष लाई विवाह रो’क्न आ’देश दिएको प्रहरीले दु’लाहापक्षका जन्ती लाई आ’द’म’घा’ट स्थित शसस्त्र प्रहरी वे’सक्याम्पवाटै फर्किएको थियो ।य’सै’ग’रि आफूखुसी बालविवाह गरेको आ’रो’प’मा बालविावह गर्ने वि’,रु,द्ध जिल्ला प्रहरी कार्यालयमा जा’हेरी द’र्ता भएको छ ।नीलकण्ठ

नगरपालिका वडा नम्बर ६ का १६ वर्षीय बालिाक र १७ वर्षीय बालकबीच वि,वा,ह भएकोले जिल्ला प्रहरी कार्यालयका जा’हेरी द’र्ता भएको हो ।उनिहरुले फागुन २ गते भागेर विवाह गरेकोले उनिहरु दुबै जना बालक भएका कारण विवाह गर्न नमिल्ने भएकोले बालविवाह रो’केर बालविवाह सम्बन्धी मु’द्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी रुपक खड्काले जानाकारी दिनुभयो ।प्रहरीले बालिकाको स्वास्थ्य प’रिक्षण जिल्ला अस्पताल धादिङमा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *