१७ वर्ष सम्म निकै मिल्ने दुई यु’व’ती’हरुले जव आफुहरु साँ,च्ची,कै दिदी वहिनी भएको था’हा पाए

एजेन्सी । एउटा जन्मदिन मनाउन आयोजना गरिएको पार्टीमा भेट भएका दुई युवती हेर्दा उस्तै देखिन्थे । उनीहरुको आ,नी,वा,नी र अनुहार पनि मिल्थ्यो । दाँ’त’को ब’नावट, जुत्ताको साइज सबै मिल्थ्यो । स्वभाव पनि मिल्ने भएपछि त्यो दिन देखि उनीहरु नजिक भए ।फोन नम्बर साटासट

गरे । अनि उनीहरुबीच दिनहुँ कुराकानी हुन थाल्यो । उनीहरु १७ वर्ष सम्म दिदी बहिनी जस्तै भएर स’म्ब’न्ध’मा रहे । एक अर्कालाई दिदी वहिनीकै सम्बोधन गर्थे । सन् २००४ देखि यो सिलसिला चलिरह्यो । यास्ले थोमस र लतोया विम्बर नाम गरेका यि दुई युवतीबीचको सम्बन्ध दिदी बहिनी जस्तै थियो । दुवै जना एक अर्काको घरमा आउन जान पनि थाले ।

सानोमा ती दुईको अगाडिको दाँतमा उस्तै खाली भाग देखिन्थे । दुवैको गालाको भाग केही उ’ठे’को थियो । तिनको छालाको रङ्ग र जुत्ताको आकारमा पनि उही हुन्थ्यो । संगीतदेखि फेसनसम्म दुबैका धेरै रुचि मिल्ने उनीहरु आफै पनि अचम्म मान्थे । संयोग कस्तो भने एक समय ती दुईका प्रेमी एउटै घरका दाजुभाइ समेत थिए ।अहिले सत्र वर्षपछि उनीहरुको सम्बन्धमा नयाँ आयाम आ’एको छ । ‘हामीहरु ए’क’अ’र्का’सँ’ग

ग’म’ले टाँ से जसरी टा सिर हेका हुन्छौं,’ थोमसले बताइन् । उनीहरुले नजानेरै एक अर्कालाई दिदी बहिनी भनेर सम्बोधन गरेका थिए ।यो वर्षको फेब्रुअरीमा, ती दुई साँच्चैको दिदीबहिनी भएको पत्ता लागेको छ । उनीहरुबीचको सम्बन्धको रहस्य यसरी खुलेको हो । यही वर्षको जनवरीमा २९ वर्षकी विम्बरलीले आफ्नो इन्गेजमेन्ट मनाउन पार्टीको आयोजना गरिने । त्यो पार्टीमा मिल्ने साथी नआउने कुरै भएन ।

३१ वर्षकी दिदी थोमसले बहिनीको एन्गेजमेन्टको तस्बिर आफ्नो फेसबुकमा शेयर गरिन् । केही फोटोमा बहिनी विमबर्लीकी पिता केनेथ विमबली देखिए । छोरीको एन्गेजमेन्टमा सहभागी भएका पिता केनेथ तस्बिरमा देखिएका हुन् ।अनलाइनमा फोटो हेरिरहेकी थोमसकी आमाकी मिल्ने साथीले केनेथ चिनिन् । उनले यास्लेको आमा र केनेथ युवाकालमा सँगै हिँडडुल गरेको र उनीहरुबीच सम्बन्ध रहेको बारेमा बताइन् । यास्लले जब त्यो कुरा दिदी थोमसलाई सुनाइन् उनी अचम्म परिन् । सुरुमा त उनले त्यो कुरा विश्वास गर्न सकिनन् । त्यसपछि जसले

केथेन र यास्लेको आमाको सम्बन्ध रहेको बताएकी थिइन् उनको तस्बिर मगाएर बुवालाई उनले तपाईले यि महिलालाई चिन्नुहुन्छ भनेर सोधिन् केनेथले तत्कालै ती महिला आफ्नो साथी भएको बताए । उनले साथीलाई नचिन्ने कुरा भएन । त्यसपछि उनले थोमसकी आमाको फोटो पनि

देखाइन्, उनले ती महिलालाई पनि राम्ररी चिनेको र युवाकालमा दुईबीच छोटो समय रोमान्टिक सम्बन्ध रहेको रहस्य पनि खोले ।त्यो क्षणमा, केनेथलाई थोमसको जै’वि’क पिता अझै थाहा थिएन । त्यसपछि कतै केनेथनै उनको पिता त होइनन् भन्ने प्रश्न उब्जियो । त्यो जान्नको लागि डि’ए’न’ए टेस्ट गर्ने निर्णय भयो । फेब्रुअरी २१ डि’ए’न’एको परीक्षणको नतिजा आउँदा के’ने’थ नै थोमसको पिता भएको प्रमणित भएको हो ।

थोमस १५ वर्षको उमेर हहुँदा उनलाई पाल्ने व्यक्ति उनको जैविक पिता नभएको थाहा भएको थियो । ११ वर्षअघिनै बितेकी उनको आमाले पनि उनको वास्ताविक पिताबारे केही नबताएका कारण उनले आफ्नो जैविक पिताका बारेमा जानकारी पाएकी थिइनन् ।थोमसले हा’ल’को नयाँ पहिचानलाई ‘सुन्दर’ र ‘अ’त्य’न्त भा’व’ना’त्मक’ बताएकी छन् । खा’स’मा सानैदेखि नै केनेथ विभिन्न अवसरमा उनको घरमा आइरहेका हुन्थे । ‘थाहै नपाई उनले मेरो पिताको भूमिका नि’भा’इ’रहेका रहेछन्,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *