आज नायिका आँचल शर्माको बिहेः मेहेन्दीले लेखिन उदिपको नाम

अभिनेत्री आँचल शर्माले अाज बिवाह गर्दैछिन। डाक्टर उदिप श्रेष्ठसंग अाज अर्थात् फागुन २९ गते विवाह ब’न्धनमा बा’धिन लागेकी आँचलले लगाएको मेहेन्दीको चर्चा छ। उदिप श्रेष्ठले आचलको हातमा आफ्नो नामको मेहेन्दी लगाइदिएका छन् भने उदिपको हातमा पनि आँचलको नामको मेहेन्दी देख्न सकिन्छ।

अाज विवाह ब’न्धनमा बा’धिन लागेका यस जोडीले गत फागुन १२ गते इ’न्गेजमेन्ट गरेका थिए । भने केहि दिन अगाडी संगीत स’मारोह आ’योजना गरेका थिए ।आँचल र उदिपले फागुन ३० गते पाँचतारे होटल हायतमा रि’सेप्सन पार्टी

आँचल शर्मा र डाक्टर उदिपले फागुन १२ गते काठमाडौँको चुच्चेपाटीस्थित इ’म्पेरियल बैंक्वेटमा औंठी सा’टासाट गरेका थिए । परिवार, आफन्त र नि’कटका चलचित्र कर्मीको उ’पस्थितिमा नायिका आँचल र चितवन निवासी उदिप श्रेष्ठले इ’न्गेज्मनेट गरेका हुन् ।

विवाहका लागि आँचलको परिवारले बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, आँचल र उदिपले फागुन ३० गते पाँचतारे होटल हायतमा रि’सेप्सन पार्टी दिन लागेका हुन् ।

यो पनि अस्पतालबाट यसरी ‘बिदा’ भइन् समीक्षा

अस्पतालबाट यसरी ‘बिदा’ भइन् समीक्षा प्रधानमन्त्री केपी ओलीलाई मि’र्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चा’र्ज भएकी छन्। फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार डिस्चा’र्ज भएकी हुन्। त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्री भने केही दिनपछि मात्र डिस्चा’र्ज हुने बताए।

फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौ’ला प्रत्या’रोपण भएको हो। पहिलो पटक २०६४ सालमा भारतमा मि’र्गौला प्रत्या’रोपण गराएका ओलीको दोस्रो पटक स्वदेशमै मिर्गौ’ला प्रत्या’रोपण भएको हो। ओलीलाई भाञ्जी नाता पर्ने समीक्षाले मि’र्गौला दिएकी हुन्।

मि’र्गौला प्र’त्यारोपण र शल्य’क्रियामा प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. दिव्या सिंह शाह, प्रा. अनन्त कुमार, पवनराज चालिसे, सुमन चापागाईँ र सुजित पौडेल १६ चिकित्सक सहभागी थिए। डा. अनन्त कुमार नेतृत्वको चिकित्स’कीय टिमले ओलीलाई पहिलोपटक मि’र्गौला प्रत्या’रोपण गरेको थियो। प्रधानमन्त्री ओलीको ०६४ सालमा भारतको अपोलो अस्पतालमा प्रत्या’रोपण गरिएको थियो।

स्वास्थ्यमा सम’स्या देखिएपछि ओली उ’पचारका लागि गत भदौंमा सिंगापुर गएका थिए।त्यहाँ उनले ‘प्ला’ज्माफेरेसिस’ गरिएको थियो।त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायला’सिस गर्दै आएका थिए।

प्रधानमन्त्रीको शल्य’क्रियामा भारतका वरिष्ठ प्र’त्यारोपण श’ल्य चिकि’त्सक तथा पहिलो मिर्गौ’ला प्रत्यारो’पणमा सहभागी प्रा.डा. अनन्त कुमार, शिक्षणका विभागीय प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवाली डा. पवन चालिसे, डा.भोजराज लुइटेल, डा.सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनिषमान प्रधानको संलग्नता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *