कोरोनाका कारण भारतको सबै सीमा नाका एक महिनाको लागी ब’न्द

काठमाडौं । कोरोनाका कारण भारतले एक महिनासम्म सीमा नाका ब’न्द गर्ने नि’र्णय गरेको छ । इन्डियन एक्सप्रेसका अनुसार आज राति १२ बजेबाट लागू हुने गरि एक महिनाको लागि सीमा नाका ब’न्द गर्ने नि’र्णय गरेको हो ।

विश्व स्वास्थ्य सं’गठनले कोरोना भाइरसलाई म’हामारी घो’षणा गरेपछि भारतले कोरोना भाइरस स’र्न नदिन बुधबार साँझ नै क’डा नि’र्णय लिएको छ । भारतले विदेशीलाई भीसा समेत र’द्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्र’वेश गर्न पाउने छैनन् ।मानिसको यात्रामा समेत क’डाई गरिने भएको छ ।

भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय सं’घसंस्था, रोजगार, प्रो’जेक्ट भीसालाई भने र’द्द नगर्ने भएको छ भने गै’रआवाशीय भारतीय का’र्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि र’द्द गरेको छ ।

यो सबै नि’र्णय शुक्रबारबाट ला’गू हुनेछ ।भारतमा बुधबारसम्म ६० जनालाई कोरोना भाइरसको सं’क्रमण देखिएको छ। संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *