वि’प्लव समुहद्धारा बा’लिका अ’पह’रण, प्रहरीले यसरी गर्यो सकुशल उ’द्दार

काठमाडौं, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समुहको अ प हर णमा परेकी एक बालिकालाई प्रहरीले सकुशल उ’द्दा’र गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानलाई विप्लव समुहले अ प हर ण गरेको थियो ।

प्रहरीले बालिकाको उ द्दा र गरेको छ । बालिका अ प हर णको आरोपमा प्रहरीले वि’प्ल’व समूहका १४ कार्यकर्तालाई पनि प क्रा उ गरेको छ । प्रहरीले बालिका अ प हर ण गरेको अभियोगमा उदयपुरबाट वि’प्ल’व समूहका १४ कार्यकर्तालाई प क्रा उ गरेको हो ।

बुधबार साँझ ५ बजे अ प हर ण मा परेकी बालिका मोक्तानलाई भोली पल्ट ३ वजेतिर प्रहरीले सकुशल उद्दार गरेको हो । विप्लव समूहले ती बालिकालाई ल डा’कु बनाउने उद्देश्यले क ब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकार्कीले वि’प्ल’व समुहका केही दस्तावेद समेत व राम द गरीएको बताए । प्रहरीले विप्लव समूहका कार्यकर्ताको साथबाट ३ वटा पे स्तो ल र ११ वटा सकेट ब म र प्रेसरकुकर ब म पनि बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *