अमेरिकी सेनाले नै कोरोना लिएर वुहान आएको चिनियाँ अधिकारीको दा’बी

काठमाडौं । चीनका एक अधिकारीले बिहीवार अमेरिकी सेनाहरुले नै कोरोना भाइरस लिएर चीन आएको आ’रो’प लगाएका छन् ।संसारभर नै म’हा’मा’रीको रुपमा फैलिएको कोरोना भाइरस तीव्र गतिले फै’लि’एका बेला दुबै देशकाबीचमा जारी वाक् यु”’द्ध’का कारण यस्तो बयान आएको हुनसक्ने अनुमान गरिएको छ ।

चीनको सरकारी पत्रिका ‘ग्लोवल टाइम्स’ले बिहीवार आफ्नो खबरमा अमेरिकी रोग नियन्त्रण एवम रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले बताए अनुसार फ्लुका केहि बि’रा’मीहरु पहिचान गर्न गल्ती भएको थियो, जुन कोरोना भाइरसबाट ग्रस्त थिए ।ख’ब’रका अनुसार कोरोना भाइरस अमेरिकामा अत्याधिक फैलिइरहेको तर अमेरिकी सरकारले सूचना लुकाईरहेको छ ।

चीनको विदेश मन्त्रालयका एक प्रवक्ता जाओ लिजिआनले सायद अमेरिकी सेनाले नै कोरोना भाइरस वुहान लिएर आएको हुनसक्ने आ’रो’प लगाएका छन् ।चीनको सबैभन्दा धेरै प्रभावित हुवेई प्रान्तको वुहान शहर नै रहेको छ । तर लिजिआनले अमेरिकी सेनाका बि’रु”द्ध आफ्नो आ’रो’प’माथि बिस्तारमा भने बताएका छैनन् ।

यो पनि आर्सनलका प्रशिक्षकलाई कोरोना सं’क्र’म’ण, कोरोनाबाट मर्नेहरुको संख्या ५ हजार नजिक

काठमाडौं – आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको सं’क्र’म’ण देखिएको छ । प्रिमियर लिग क्लबका प्रशिक्षक अर्टेटालाई चेकजाँच गर्दा कोरोनाको संक्रमण देखिएको हो ।मुख्य प्रशिक्षकलाई नै कोरोना सं’क्र’म’ण देखिएको बताउँदै आर्सनलले शनिबार ब्राईटोनविरु’द्ध’को खेल स्थगित गरिएको छ ।आर्सनलले पछिल्लो समय क्लबका अन्य सदस्यलाई पनि कडा निगरानीमा राखेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण खेलकुद जगतमा पनि धेरै असर गरेको छ ।

उता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफि ग्रेगोइरलाई पनि कोरोनाभाइरस ‘कोभिड१९’ को संक्रमण भएको छ । जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेको चाइना डेलीले जनाएको छ ।

क्यानडा सरकारले दिएको जानकारी अनुसार ग्रगोइर ट्रुडोलाई ब्रिटेनमा भएको एक कार्यक्रमबाट फर्किएपछि रुघा खोकी र ज्वरोको लक्षण देखिएको थियो । पछि कोरोनाको परीक्षण गर्दा पुष्टि भएको सरकारले जनाएको छ ।उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्टमा कोरोना भाइरस पुष्टि भएको जानकारीमा उल्लेख छ ।म’हा’मा’रीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार नजिक

पुगेको छ। शुक्रबार बिहानसम्म यो रोगबाट ४ हजार ९७३ जनाको ‘मृ”त्यु भइसकेको छ । यस्तै १ लाख ३४ हजार ६८४ जनामा सं’क्र’म’ण पुष्टि हुनुका साथै ६९ हजार १४५ जना निको भएर घर फर्किएका छन् ।यो भाइरसबाट सबैभन्दा बढी चीनमा ३ हजार १७० जनाको ज्यान गएको छ

तर चीनमा यो रोग नियन्त्रणको दिशामा रहेको छ यस्तै इटालीमा पनि रोग भ’या’व’ह भएको छ, इटालीमा अहिलेसम्म १ हजार १६ जनाको मृ’त्यु हुँदा इरानमा ४२९ जनाको मृ”त्यु भएको छ।यता छिमेकी देश भारतमा पनि एक जनाको मृ”त्यु भएको समाचार छ । भारतमा ७४ जनामा सं’क्र’म’ण देखिएको छ । नेपालमा भने अहिले एक जनामा पनि यो रो’ग’को सं’क्र’म’ण छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *