अमेरिकी सेनाले ऊहानमा कोरोनाभाइरस ल्याएको हुनुपर्छः चीन

चीनले ऊहानमा कोरोनाभाइरस देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार भएको हुनसक्ने आ,शं,का व्यक्त गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको ऊहानबाट सुरु भएको कोरोना भा,इरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई म,हा,मा,रीको संज्ञा दिइसकेको छ ।

तर कोरोना भाइरस चीनको ऊहानमा नै उत्पत्ति भएको कुरामा त्यहाँका विशिष्ठ व्यक्तित्व विश्वस्त हुन सकेका छैनन् । हालै चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाका कारण कोरोना भा,इरस ऊहानसम्म आइपुगेको बताएका छन् ।प्रवक्ता जाओ लिजियानले अंग्रेजीमा ट्वीट गर्दै लेखे, ‘अमेरिकामा कोरोना भा,इरसको पहिलो सं,क्र,मित कहिले भे,टि,यो  कतिजना सं,क्र,मि,त भए अस्पतालका नाम के हुन्

झाओले उक्त म,हा,मा,री ऊहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने अनुमान गरेका छन् ।पारदर्शी हुनुहोस् ! आफ्नो त,थ्या,ङ्क सार्वजनिक गर्नुहोस् ! अमेरिका, हामीलाई विस्तृत विवरण चाहियो,’ उनले लेखे ।

केही दिन अघि दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूतले पनि कोरोना भाइरस चीनबाटै उत्पत्ति भएको नहुनसक्ने सम्भावना व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘यो भाइरस चीनमा पहिलो पटक देखियो भन्नुको अर्थ यो चीनबाटै उत्पत्ति भएको भन्ने होइन ।’

यी दुईको भनाइले कोरोनाभाइरस चीनसम्म आइपुग्नुमा अमेरिकाको भूमिका भएको दाबी गर्छ । चीनको विशाल जनसम्पर्क अभियानले बारम्बार यसमा अमेरिकाको हात भएको बताउँदै आएको छ ।

संसारभरी कोरोनाका १ लाख ३४ हजार ७ सय ६८ व्यक्ति सं,क्र,मि,त छन् भने ४ हजार ९ सय ८३ को मृत्यु भइसकेको छ ।कोरोना भाइरससँग ल,ड्न,का लागि चिनियाँ सरकारले के कस्तो नीति अवलम्बन गर्‍यो, कस्ता तौ,र तरिका अपनाए भनेर किताब समेत निकालिएको छ । ‘अ ब्याटल अगेन्स्ट एपिडेमिकः चाइना कम्ब्याटिङ कोभिड–१९ इन २०२०’ नामको उक्त किताब थुप्रै भाषामा प्रकाशित छ ।

स्रोत : फक्स न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *