अभिनेत्री आँचल शर्माका बिʼबाहमा रातो साडिमा यसरी सʼजिइन हेर्नुहोस तस्विरहरू

काठमाडौं- बिहीबार नायिका आँचल शर्मा प्रेमी उदिपसँग बिʼबाह बन्धʼनमा बाधिएʼकी छन् । डेढ वʼर्षदेखिको प्रेʼम सबʼ न्धʼलाई मूʼर्त रुप दिँदै यो जोʼडीले हिन्दू परम्पʼरा अनुसार बुढाʼनिलʼकण्ठʼस्थित होटल पाʼर्क भिʼलेज रिʼसोर्टमा विʼ वाह गरेका हुन्।

आफन्त, साथीभाई र सिमित चलचित्रकʼर्मीको उपʼस्थितिʼबीच उनीहरुले विʼवाह गरेका हुन्। गएको फागुन १३ गते आँचल र उदिपले टिʼकाटालो गरेका उनहिरुले फागुन २९मा बिहे गरे भने चैत १ गते रिसेप्सन पार्टी दिँʼदैछन्। बिʼहेमा नायिका आँचल अत्यʼन्तै सुʼन्दर देखिएʼकी थिइन् ।

विवाʼहका तस्वीर आँचलले आफ्नो फेसʼबुकमा साʼर्वजनिक गरेकी छिन्। उनले ‘म र मेरा लागि सधैं’ क्याʼप्सन लेख्दै विवाʼहलाई विशेष बनाउन साथ दिने सम्पूʼर्णलाई धन्यʼवाद पनि दिएकी छिन्।

चलचित्र ‘नाʼई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डेʼब्यु गरेकी आँचलले छोटो समʼयमै दर्शʼकको मʼन जिʼतेकी थिइन्। पछिल्लो समय उनी म्युजिक भिडिʼयोमा पनि उत्तिकै व्यस्त थिइन् ।अʼभिनेत्री आँचल शर्माका बिʼबाहमा रातो साʼडिमा यसरी सʼजिइन हेर्नुहोस तस्विʼरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *