मुना प्रक,रणमा अर्जुन कार्कीले दिए बयान,थप खुलासा के भएको थियो त्यो दिन्,लियो नयाँ मोड(भिडियो सहित)

सानेपामा मुना कार्कीको ह,त्या र कामदार विजय चौधरीको ‘आ,त्मह,त्या’ को एक महिना बि,ति,स,,क्दा पनि प्रहरीले घट,नाको का,रण पत्ता लगाउन सकेको छैन।मुनाका पति अर्जुन कार्कीसँग प्रहरीले बयान लिएपनि घट,नाको मनसाय खुल्ने कुनै विषय फेला नपरेको प्रहरीको भनाइ छ।गत माघ २७ गते मुना र विजय सानेपास्थित घरमै मृ,त फेला परेका थिए। माघ २८ मा अर्जुनले महानगरीय प्रहरी परिसर जावलाखेल पुगेर कि,टानी जा,हेरी दिएका थिए।

घट,नाको २१ दिनपछि अर्जुनसँग बयान लिइएको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।‘उहाँसँग हाम्रो टीमले अन्तर्वार्ता लिएको छ। उहाँले पनि घट,ना घटा,उनुपर्ने त्यस्तो शं,कास्पद लागेको विषय केही भन्नुभएको छैन,’ एसएसपी राईले भने, ‘विस्तृतमा अन्तर्वार्ता अध्ययन भइरहेको छ।’कार्कीले विजय चौधरी र आफ्नो परिवारमा कुनै दुस्म,नी नभएको प्रहरीसमक्ष बताएका छन्। भिडियो सहित

यो पनि कोरोना बिशेस नेपाली कमेडि सिरियल खस खस भग ९ हेर्नुहोस् मनोरंन्जन लिनुहोस् (भिडियो सहित्)

नेपाली भिडियोहरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंन्जन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । समाजमा चलि आएका भिभिन्न बिसयलाइ प्रस्तुत गरिएको यो भिडीयोले दर्सकहरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेस गरी तयारपारीएको यो हास्य ब्याङ्गय टेलिश्रृंखला ‘खस खस’को भाग – ९ ले सबै दर्शकहरुलाई राम्रो मनोरन्जन दिने छ ।

सोहि अनुरुप निराजन पाण्डेको निर्देशनमा बनेको उक्त हास्य ब्याङ्गय टेलिश्रृंखला युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिकगरेको हो । यसका निर्देशक बिष्ण रिजाल हुन ।

दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृंखलाहरु अपलोड गर्ने क्रममा आज हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ९ सर्बजिनिक गरेको हो । दर्सकहरुलाई मनोरन्जन दिने उद्देश्यले राष्ट्रियता टिभीले उक्त टेलिश्रृंखला सर्बजनिक गर्ने गरेको छ ।

उक्त सिरियललाई विकास कार्कीले निर्माण गरेका हुन् । सिरियलमा मुकुन्द मैनालि, बिष्ण रिजाल, विकास कार्की, विकास न्यौपाने, नमुना दाहाल, रश्मि शर्मा, आशा तामाङ्ग, गीता राई, डायमण्ड सुनुवार, सन्दिप वाग्ले, फेशल भाई, लगायतको अभिनय देख्न सकिन्छ । आशा तामाङले कलाकारहरुलाई श्रृगारेकी छिन् भने रन्जना पौडेलले सम्पादन गरेकी छन् । उक्त सिरियलको कथा लेखन तथा निर्देशक रिजालले गरेका हुन् ।भिडियो हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *