सनिबार ह्वात्तै घट्यो सुन को मुल्य हेर्नुहोस कति मा कारोबार हुदैछ

काठमाडौ / नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। निरन्तर उकालो लागेको सुनको भाउ शु्क्रबार तीन हजारले घ,टे,को छ ।बिहीबार ८१ हजार ५०० रुपैयाँमा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासंघले

जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ ।बुधबार सुन तोलाको ८२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो। चाँदीको मूल्यमा पनि आज घटेको छ । आज असली चाँदीको मूल्य ८२० रुपैयाँ कायम भएको छ ।

अन्य समाचारअञ्जली अधिकारी सँग कुलेन्द्र विश्वकर्माको माया गहिरो……

नेपाली लोकदोहोरीका सुप्रसिद्ध गायक कुलेन्द्र विश्वकर्मा र चर्चित सर्जक शिव हमाललाई फेरी एकपटक दर्शक स्रोताले नयाँ गीत मार्फत सँगै देख्न पाएका छन ।यो जोडीलाई एकतर्फि माया र हास्न सिकायउ बाट दर्शक स्रोताले नजिक बाट चिनेका थिए । कुशल सर्जक र कुशल गायकलाई एउटै गीतमा देख्न पाए पछि दर्शक पनि उत्साहित बनेका छन ।

शिव हमालको तिखो कलमले यो पटक पनि उस्तै उत्कृष्ट शब्द तथा लय सिर्जना गरेका छन । कुलेन्द्रलाई गायनमा कल्पना श्रीपालले साथ दिएकी छन । गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा उठाएको छ ।

यो बर्षका चर्चित निर्देशक मध्यका एक प्रकाश भट्टको उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेका सो गीतमा अञ्जली अधिकारी र कुलेन्द्र विश्वकर्मालाई अभिनयमा देख्न सकिन्छ । कल्पनाको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई सबै मन पराइदिनेमा निमार्ण युनिट आशावादी रहेको हामीलाई बताएको छ ।गीतको पुर्ण सफलतको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *