आइतबार घटेको सुनको मुल्य एक्कासी आज व्हातै बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मू,ल्य बढेको छ । आइतवार प्रतितोला ७७ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सयले बढेर ७७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७७ हजार २ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि अमेरिकी डलरसँगै अरु मु,द्राको भा,उ पनि केही घ,ट्यो

काठमाण्डौ – सोमबार अमेरिकी डलरको भाउ घट्दा सबै विदेशी मुद्राको भाउ केही पैसा घटेको छ ।नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा थियो ।कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०८ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३०९ रुपैयाँ ३१ पैसा तोकेको थियो ।आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको थियो ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३८३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ३८ पैसा तोकिएको थियो ।यस्तै आज बहराइन दिनार १ को खरिददर ३१२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो खरिददर ३१२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ०८ पैसा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *