चितवनमा फेरी भयो यस्तो , रवी लामिछाने लाई गुहार्दै ६० बर्षीय आमा (भिडियो हेर्नुस)

चितवन । आज हामी तपाईलाई यस्तो घटना देखाउन गएका छौं तपाइँ अचम्म पर्नुहुनेछ। एक जना बृद्ध आमाले म पीडित भए बाबु , मेरो आवाज कसैले सुनेनन भने पछी हामीलाई पनि वास्तविकता के रहेछ भनेर बुझ्न मन लाग्यो । घटना हो चितवनको । एक जना आमाको ३७ सालमा बिहे भयो । ४ सन्तान पनि भए। घर सम्पति जोडे ।

त्यस पछी ४४ सालमा उनका श्रीमानले कान्छी श्रीमती ल्याए । तर यहाँ के अचम्म भयो भने, कानुनी हिसाबमा चाहिँ, ४४ सालमा बिहे भएकी श्रीमती लाई जेठी श्रीमती र ३७ सालमा बिहे भएको श्रीमतीलाई कान्छी श्रीमती बनाएर सबै सम्पति ४४ सालमा बिहे भएको श्रीमतीलाई बनाए । पहिलो पटक विवाह गरेर ल्याएकी श्रीमतीलाई कान्छी छल गरेर कानुनी रुपमा कान्छी बनाएपछि अहिले उनी सडकमा पुगेकी छन् ।

आफु भन्दा पछि विवाह गरेकी जेठी बनेर सबै सम्पत्ती लगेपछि पहिला विवाह गरेर घर आउने उनी सडकमा पुगेकी हुन् । कानुनी रुपमा पहिलो श्रीमती हुँदाहुँदै दोस्रो श्रीमती ल्याउन मिल्दैन । त्यसैले दोस्रो श्रीमती भएर आउनेले सम्पत्तीमा हकदावी गर्न पाउँदैन तर यहाँ त पहिला विवाह गरेर ल्याइएकी श्रीमतीलाई कागजी रुपमा कान्छी बनाएर सम्पत्तीवाट वेदखल गरिदिए । जसका कारण जुन बास्तविक जेठी श्रीमती हुन उनी सडकमा पुगिन ।

टेक नारायण र रन्जनाबीच २०३७ साल् मा विवाह भएको थियो। त्यसपछि रन्जना सुबेदी का तीन छोरा र एक बहीनी छोरी भय तर दुवै ले दुख सुख गरेर सम्पति जोडे । रन्जना र टेक नारायण बीच राम्रो सम्बन्ध हुदाहुदै २०४४ सालमा बेहे गरी कान्छी श्रीमती घर ल्याए । पहिलो श्रीमतीवाट जन्मेका तीन भाई छोरा एक बहीनी छोरी लाई सम्पति को नाममा केही नदीई सबै सम्पति कान्छी श्रीमती को नाममा गरिदिए ।

सम्पति घर घडेरी पछि ल्याएको श्रीमतीलाई अगाडी ल्याएको भन्दै वडा कार्यलय मा अस्ताई सचिव भयको बेला आफैले कागजात मिलाएर जेठी लाई कान्छी र कान्छी लाई जेठी बनाई आफ्ना छोरा छोरीलाईलाई घर न घाट को बनाएर सबै सम्पति सौताको नाममा राखे पछि पीडित रन्जना सुबेदी १८ वर्ष देखि कालोकोट को पछाडि दौड धुप गर्दा गर्दै नासक्नि भए पछि मीडिया मा हार गुहार गरेकी हुन्। पुरा भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *