काठमाडौंमा युवती आफैंले यौ’न सम्प’र्क गर्न लगाइ अ’श्लील भिडियो बनाएर युवकसँग बार्गेनिङ

गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी से’क्स भिडियो ‘टेप बनाएर ‘ब्ल्या’कमेलिङ’ गरेको पाइएको छ।बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौ’न स’म्बन्ध राखे’को भिडियो खिचेर एक युवकलाई ३ लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारले अहिले यो घट’नाको अनुसन्धान गरिरहेको छ।घटना नारी दिवसकै दिन फागुन २५ गते रातिको हो।

योजनाअनुसार ती युवती आफैंले ३ लाख दिए भिडियो हटाउने बार्गेनिङ गरेकी थिइन्। तर २ लाख ५० हजारमा कुरा मिलेको रामेछाप दिमी पोखरी घर भई हाल काठमाडौं महानगरपालिका १२ मा डेरामा बस्ने एलिक्स भन्ने श्याम रायमाझी, राज भन्ने सुरज रायमाझी र बौद्धमा बस्ने एक युवतीको मिलेमतोमा अर्का युवकलाई बार्गेनिङ गर्ने योजनाअनुसार से’क्स भि’डियो बनाएको प्रहरी अनुसन्धानबाट खुलेको आजको अन्नपूर्ण पोस्टमा सुवास गोतामेले खबर लेखेका छन्।

वृत्तका प्रमुख डीएसपी कौशल बुढाथोकीका अनुसार सुरुमा चारै जनाले रक्सी खाएका थिए। न’शा चढ्दै गएपछि ती युवकले नै युवतीलाई यौ’न प्रस्ताव गरेका थिए। यौ’न स’म्पर्क नगर्ने बताएकी युवतीलाई एलिक्सले नै गेस्ट हाउसमा खाएको बिल तिर्न गाह्रो हुन्छ भन्दै राजी हुन मनाएको बयान युवतीले प्रहरीमा दिएकी छन्।

योजनाअनुसार ती युवती आफैंले ३ लाख दिए भिडियो हटाउने बार्गेनिङ गरेकी थिइन्। तर २ लाख ५० हजारमा कुरा मिलेको थियो।युवकले रकम १५ दिनमा तिर्ने सर्त राखेपछि होटलमा तिर्नुपर्ने १५ हजार मात्रै तिरेर उनीहरू बाहिरिएको प्रहरीले बताएको छ। वृत्तका डीएसपी बुढाथोकीले युवकको जा’हेरीअनुसार हाल ती युवती, एलिक्स र राजलाई पक्रा’उ गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *