अहिले सम्म नेपालमा कसैलाई पनि कोरोना भाइरसको सं,क्र,म,ण देखिएको छैन

काठमाडौं, नेपालमा हालसम्म कोरोना भाइरस सं,क्र,मि,त बिरामी नभेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्र’योगशालाले यस्तो उल्लेख गरेको हो। दुई महिनाअघि गरिएकाे प’रीक्षणका क्रममा एकजनामा कोरोना संक्रमण देखिएको थियो। तर ती व्यक्तिलाई चाँडै नै निको भएको थियो। हालसम्म नेपालमा ४ सय ७८ जना शं’कास्पद बि’रामीकाे ल्या’ब प’रीक्षण गरिएको छ। ती सबैमा कोरोना भाइरस न,भे,टि,भ देखिएकाे मन्त्रालयले जनाएको छ।

प्र’योगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले भने, ‘प’रीक्षण गरिएका ती सबैको रि’पोर्ट ने’गेटिभ आएको छ, गएराति काठमाडौंलगायत विभिन्‍न अस्पतालबाट ६ जना शं’कास्पद बि’रामीकाे ल्या’ब प’रीक्षणका लागि न’मुना ल्याइएकाे छ। उनीहरुकाे रि’पोर्ट बेलुकासम्म आउँछ।’ यस्तै हिजो (आइतबार) कोरोना भाइरसकाे आ’शंकामा विराटनगरबाट ग्रान्डी अस्पतालमा रि’फर गरिएका बि’रामीमा समेत ने’गेटिभ रि’पाेर्ट देखिएकाे थियाे। यस्तै कोरोना भाइरसको आ’शंकामा विभिन्‍न अस्पतालमा भ’र्ना भएका ११ जनाको प’रीक्षण रि’पोर्ट पनि ने’गेटिभ आएको छ।

काठमाडौँको टेकु र पाटनसहित पोखरा, चितवन, नेपालगन्ज, धनगढी, लुम्बिनीका विभिन्‍न अस्पतालका आ’इसोलेसन वा’र्डमा भर्’ना भएका शं’कास्पद बि’रामीको गत शनिबारबाट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्र’योगशालामा प’रीक्षण गरिएको थियो । ‘अस्ति देखि प’रीक्षणमा राखेका थियौँ, हिजो राति १० बजे रि’पोर्ट आयो तर सबै ने’गेटिभ छ, आज राति आएको के’सको भने रि’पोर्ट आउन बाँकी छ.’ प्र’योगशालाका सूचना अधिकारी गुप्ताले भने। चीनबाट सुरु भएको कोरोनाको प्र’कोप अहिलेसम्म संसारका १ सय ४९ वटा देशमा फै’लिएको छ।

म’हामारीका रुपमा फै’लिएको कोरोना भाइरस सं’क्र,म,ण हाल विश्वका १ सय ५६ देशमा फै’लिसकेकाे छ । यसबाट ६ हजार ६८ जनाले ज्यान गु’माइसकेका छन् । चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमणकाे आं’शकामा न’मुना सं’कलन गरी प’रीक्षणका लागि १३ जनवरीमा हङकङ पठाइएको थियो । त्यसकाे १० दिनपछि उनमा संक्रमण देखिएकाे पुष्टि भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *