काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट आमा-छोरीको मृ’त्यु

३ चैत्र २०७६, सोमबार धुलिखेल, काभ्रेको पनौतीमा टि,प,रको ठ’क्क,रबा,ट आमा-छोरीको मृ’,,त्यु भएको छ । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठ’क्क,र दिदाँ आमा-छोरी ग’म्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृ,,’त्यु भएको जिल्ला प्रहरी कार्यालयधुलिखेलले जनाएको छ । खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उहाँका छोरीको

मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार विक्रम थापाले बताए ।टिपरको ठ’क्क,र बाट गम्भीर घाइते भएकी उनि सडकमै छ’ट,प,टाई रहेकी थिइन टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमा छोरीकै मृ,,’त्यु भएपछि अहिले पनौतीमा स्थानीयले प्र’र्दशन गरेका छन् ।

यो पनि ह्वात्तै बढ्यो प्याज, लसुन र गालभेडाको मुल्य, हेर्नुहोस् कुन तरकारीको मुल्य कति ?

३ चैत्र २०७६, सोमबार काठमाडौं – सोमबार काठमाडौं उपत्यकामा लसुन, प्याज लगायत केहि तरकारीको खुद्रा मूल्य बढेको छ । त्यस्तै आज गालभेडाको मूल्य पनि बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार समीतीका अनुसार आज लसुनको खुद्रा मूल्य बढेर किलोको ३२० रुपैया पुगेको छ । आज भारतीय सुकेको प्याज पनि २० रुपैयाले बढेर किलोको १०० रुपैयामा किनबेच भएाके छ । रुपैयाँ आइतबार किलोको २९० रुपैयामा किनबेच भएको लसुनको मूल्य आज बढेर किलोको ३२० रुपैया पुगेको हो ।

आज ठुलो गोलभेडा किलोको ८० रुपैयाँ, सानो गोलभेडा किलोको ६० रुपैयाँ, पुदिना किलोको ३२० रुपैया र रातो आलु किलोको ५० रुपैया रहेको छ । त्यसैगरी आज अदुवा किलोको खुद्रा मूल्य २००रुपैया, भेडे खुर्सानी किलोको १३०, लोकल बन्दा किलोको ४० रुपैयाँ, फर्सी किलोको ७० रुपैयाँ, मेथी र चम्सुरको साग किलोको ४० रुपैयाँ र स्थानीय काउली किलोको ६० रुपैयामा किनबेच भइरहेको छ । त्यस्तै भिण्डी किलोको १२० रुपैयाँ, लोकल गाजर किलोको ५० रुपैयाँ, बरेला किलोका ९० , पिंडालू किलोको ७० र स्कूस किलोको ६० रुपैयामा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *