एसइई परिक्षा न’सर्ने, ढु’क्क भएर परीक्षामा सहभागी हुन आ’ग्रह

३ चैत्र २०७६, सोमबार काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन स’मिति म’हासङ्घ नेपालले कोभिड– १९ को सन्त्रासले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) न’सर्ने भएकाले ढु’क्क भएर परीक्षामा सा’मेल हुन विद्यार्थीमा आ’ह्वान गरेको छ । सरकारले परीक्षा पूर्ववत् सञ्चालन

हुने ज’नाएपछि म’हासङ्घका अध्यक्ष कृष्ण थापाले आज वि’ज्ञप्ति जा’री गरी परीक्षा नहुने भन्ने अ’न्योलमा न’रही परीक्षा सञ्चालन गर्न गराउन सबै विद्यालय र शिक्षकलाई समेत आ’ग्रह गरेको हो ।सो परीक्षा यही चैत ६ गतेदेखि स’ञ्चालन हुँदैछ ।

परीक्षाका लागि साधारण र प्राविधिक धा’रका गरी चार लाख ८२ हजार २१९ विद्यार्थीले आ’वेदन दिएका छन् ।म’हासङ्घले भाइरसको जो’खिमबाट आफूलाई सु’रक्षित राख्न सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा दै’निक स’वधानी अ’पनाउन आ’ग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *