काभ्रेको पनौतीमा गो’ली च’ल्यो, प्रहरीको गो-ली लागेर दुई गम्भिर घा इते

३ चैत काठमाडौं :टिपरको ठ’क्करबाट आमाछोरीको मृ’त्यु भएको विषयलाई लिएर पनौतीमा प्रहरी र प्र’दर्शनकारीबीच झ’डप हुँदा दुई प्र’दर्शनकारी प्रहरीको गो’ली लागि घा’इते भएको छ ।स्थानीय यूवा सविन ताम्राकारले दिएको जानकारी अनुसार अहिले बेलुका ८ बजे सम्म पनि प्रहरी र प्र’दर्शनकारीबीच झ’डप भैरहेको छ ।

बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठ’क्कर दिदाँ आमा-छोरी ग’म्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको थियो ।झ’डपलाई नियन्त्रण गर्न प्रहरीले १९ रा’उण्ड अ’श्रुग्याँस प्रा’हार समेत गरेको छ ।

खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उहाँका छोरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार विक्रम थापाले बताए ।टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रह रीले निय न्त्रण मा लिएको छ

यो पनि पछिल्लो १४ दिनमा १४ सय चिनियाँ आए नेपाल

कोरोना भाइरसको उद्गम मुलुक मानिएको चीनबाट नेपालमा निर्वाध रुपमा चिनियाँहरु भित्रिएका छन्। चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वभर महामारीको रुपमा फैलिरहेको छ।

कोरोना संक्रमणबाट बच्न कतिपय देशहरुले चिन लगायत कोरोना प्रभावित देशका नागरिकहरुलाई आवागमनमा रोक नै लगाएका छन।कोरोनबाट बच्न नेपाल सरकारले पनि बिभिन्न माध्यमबाट जनताहरुलाई सुशुचित गराइरहेको छ।तर अध्यागमन बिभागको पछिल्लो १४ दिनको तथ्याङ्कअनुसार कारोनाको उद्गमस्थल चीनबाट मात्र १४ सय चार जना चिनियाँ नागरिकहरु नेपाल भित्रिएका छन।

यस्तै ताइवानबाट ७० जना, जापानबाट ४ सय पन्ध्र जना , दक्षिण कोरियाबाट २ सय २८ जना नागरिक नेपाल भित्रिएका छन्।मार्च १ देखी १४ सम्म बिभिन्न १५१ देशका २४ हजार १ सय पचास जना नागरिक त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै नेपाल प्रबेश गरेका छन। यस्तै ४४ हजार १ सय ४७ जना बिदेशमा भएका नेपाली नागरिक भित्रिएका छन। यस अवधिमा विमानस्थल हुँदै जम्मा ६८ हजार दुई सय सन्तानब्बे जना मानिस

नेपाल भित्रिएका छन् भने ५५ हजार चार सय चौरानब्बे जनाले नेपाल छाडेका छन्।कोरोनाकै कारण नेपाल भ्रमण बर्ष २०२० पनि सरकारले स्थगित गरेको छ भने सगरमाथा संवाद पनि नगर्ने भएको छ। यस्तै कोरोना अतिसंक्रमित देशहरु चीन, जापान, दक्षिण कोरीया, फा्रन्स, स्पेन, इरान, इटली र जर्मनीका नागरिकलाई अन अराइभल भिजा नदिने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *