स्पेनका फुटबल प्रशिक्षकको कोरोना भाइरसबाट मृ,त्यु

काठमाडौं – कोरोना भाईरसको सं,क्र,मणबाट स्पेनका एक फुटबल प्रशिक्षकको मृ,त्यु भएको छ ।स्पेनमा २१ बर्षिया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो ।कोरोनाका कारण मृत्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको विश्वास गरिएको छ ।गार्सियाले मालागा अवस्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिईरहेका थिए ।

यो पनि कोरोनाभाइरस : इटालीमा थप ३४९ को मृत्यु, एकै दिन थपिए ३२ सय ३३ सं,क्र,मित

काठमाडौं – इटालीमा कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ ।

थप ३२ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ । उपचार गराइरहेका २३ हजार ७३ जनामध्ये १८ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ।

२७ सय ४९ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरेपनि ,सं,क्र,मण रोकिएको छैन ।त्यहो सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *