का’लोवजारी गर्नेलाई एक वर्ष थु’न्दिन्छु, भिआइपीले द’वाव दिए पदमा रहन्न तर सम्झौता गर्दिन (भिडियो हेर्नुस्)

काठमाडौं । प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले कोरोना भाइरसकोे बहानामा का लोबजारी गरेको पाइए व्यापारीलाई एक वर्ष थु नि दिने चे ता वनी दिएका छन् । उनले का लोवजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेलाई एक वर्ष सम्म थु न्न पाउने कानुनी प्रावधान भएको बताउँदै त्यसो गरेको पाइए क डा रुपमा प्रस्तुत हुने बताएका छन् । कानुन सम्मत का र वा ही गर्न पछि नपर्ने बताए । उनले आइसोलेसनमा राख्नुपर्ने ब्यक्तिलाई नेपाल प्रहरीले अंगालो हालेरै स मा त्ने भएकाले आफुहरु निकै चुनौतीका साथमा काम गरोके बताएका छन् । ‘आइसोलेसनमा राख्नुपर्ने मानिस आइसोलेसनवाट भाग्यो भने समात्न जाने त प्रहरी नै हो, उनले भने हामी रि क्स मोलेर काम गरिरहेका छौं ।’

उनले कुनै पनि सर्वसाधारणले ग्यास नभएका कारणले भोको बस्नु नपर्ने बताए । उनले भने, ‘कुनै उपभोक्ताको भान्छामा अतिरिक्त ग्यास रहेछ भनेपनि त्यो लगेर नहुनेलाई दिने छौं उनले भने, तपाइहरु ढुक्क हुनु्स् कुनै पनि हालतमा अभाव हुन दिने छैनौं ।’ उनले दैनिक आवश्यकताका कुराहरुमा ब्यवसायीले कृतिम अभाव खडा गर्ने काम गर्नेलाई नछोडिने बताए । उनले कपन क्षेत्रवाट नि यन्त्र ण मा लिइएका १० लाख माक्स वजारमा पठाइसकेको बताए । उनले सकृय रुपमा फिल्डमा काम गर्नेहरुलाई वितरण गर्ने पनि बताए । उनले कृतिम अभाव खडा गर्ने काम नहोस् भनेर त्यस्तो सूचना दिने ब्यक्तिलाई पनि गोप्य रुपमा पुरस्कृत गर्ने बताए ।

उनले कोरोना भित्रियो भने कम्तिमा एक महिना आइसोेलेसनमा जानुपर्ने भएकाले उपभोक्ताहरु त्रा समा भएकाले उपभोक्ताले स्टकमा ग्यास राखिदिदा स म स्या भएको बताए । ुतपाईहरुलाई म आश्वस्त पार्छु तपाइईको घरमा भात पाकेन तर कसैको घरमा ग्यास राखिएको छ भने हामी त्यो ग्यास ल्याएर भए पनि तपाइलाई भात पकाएर खान पाउने बातावरण बनाउन हामी कटिवद्ध छौं ।’

प्रहरीले कृतिम अभाव हुन नदिन पुरा तयारी गरेको पनि उनले बताए । उनले आफुले कहिल्यै कसैसंग सम्झौता नगर्ने बताए । उनले कुनै नेता वा भिआइपीसंग नझुक्ने बताउँदै उनले भने, ‘तपाईहरुको माझमा म बोलेको छु, सूचना दिएर हेर्न मलाई कुनै भिआइपी वा कसैले भनेको आधारमा सम्झौता गर्दिन बरु म पदमा रहन्न तर जनताको सुविधा र हितको पक्षमा काम गर्ने कुरामा कहीं सम्झौता गर्दिन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *