जिवेश गुरुङले दिए मा’नसिक या’तना, क’रियर सि’ध्याउने ध’म्कीदेखि आफु सँग विवाह गर्न द’बाब

काठमाडौं । पछिल्लो समय टेलिसिरियलसँगै युट्युब सि’रियल पनि दर्शकले रु’चाउँदै आएका छन् । जसबाट कलाकारहरु कला क्षेत्रमा उ’दय भइरहेका छन् । यसैक्रममा युट्युब सि’रियल ‘आजकलको लभ’ पनि दर्शकले रु’चाएको देखिन्छ ।वि’शेषगरी युवा पुस्तालाई ल’क्षित गरी बनाइने गरिएको सो सि’रियलमा स’माजमा हुने घ’टनालाई विषय बस्तु बनाउने गरिएको छ । तर, अहिले सो सि’रियलको टी’म वि’वादमा परेको छ । करिब आधा दर्जन कलाकार बा’हिरिएसँग निर्देशक जिवेश गुरुङ वि’वादमा परेका छन् ।

बा’हिरिएका कलाकारहरुले उनीमाथि या’तना दिएको आ’रोप लगाएका छन् । बा’हिरिने कलाकारहरु मध्ये रियाशा दाहाल, कञ्चन खड्का र युगज्योति गौतमले आफूहरुलाई निर्देशक जिवेशले मा’नसिक या’तना दिँदै क’रियर सि’ध्याइदिने ध’म्की दिएको आ’रोप लगाएका छन् । कञ्चन खड्काले आफूसँग विवाह गर्न जिवेशले द’बाब दिएको बताइन् । तर, यसबारे निर्देशक जिवेश गुरुङले कुनै प्र’तिक्रिया भने दिएका छैनन् । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *