पानी पनि भन्न नदिइ हजुरबुवा कै अगाडी यि आमा छोरिलाई खाइदियो टिप,रले (भिडियो सहित)

सोमबार काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट आमा-छोरीको मृ’त्यु भएको थियो । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिप,रले ठ’क्कर दिदाँ आमा-छोरी गम्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उनकी छोरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले निय,न्त्रणमा लिएको छ । आमा–छोरीकै मृ’त्यु भएपछि अहिले पनौतीमा स्थानीयले प्रर्दशन गरेका छन् । भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *