को,रोना भएको भन्दै अस्पतालले राम्रोसँग उपचार नगर्दा पतिले ज्यान गुमाए भन्दै श्रीमती र छोराहरु रु,दै (भिडियो हेर्नुस )

‘को,रोना विशेष’ अस्थायी अस्पताल बुटवलको आइ,सोलेसन वार्डमा मृ,त्यु भएका ३४ वर्षीय बाबुराम थापाकी श्रीमती रीताले आफ्ना पतिको मृ,त्यु अस्पतालको लाप,रवाहीले भएको भन्दै छानबिनको माग गरेकी छन् ।को,रोना भएको भन्दै अस्पतालले राम्रोसँग उपचार नगर्दा पतिले अनाहकमा ज्या,न गुमाउँदा आफू अन्या,यमा परेको थापा पत्नी रीताको भनाइ छ । दुबईबाट चैत ६ गते नेपाल आएका थापालाई भोलिपल्ट ज्वरो आएको थियो । मु,र्गि,या,को आ,चा,र्य मेडिकल पुगेका उनलाई टा,इ,फा,इ,ड भएको भन्दै औषधि दिइएको थियो । तर, ज्व,रो नरोकिएपछि उनी सरकारी हेल्थपोष्टमा चेक गराएर दुई दिन घरमै बसे ।

को,रोनाको शं,का लागेर चैत १३ गते ई-रिक्सामा चढेर लुम्बिनी प्रादेशिक अस्पताल गएका उनको उपचारका क्रममा १६ गते नि,धन भयो ।मृ,त्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्र,मण नभएको पाइएको छ । भर्ना भएको दिन नै चेकजाँच गरेर उपचार गरेको भए आफ्ना पतिको ज्या,न जोगिने रीताले बताइन् । तर, अस्पतालले बिरामी आफैंलाई ज्वरो नाप्न दिनेबाहेक अरु केही नगरी राखेको उनको दाबी छ । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *