कोरोना भाइरस : विश्वभर १० लाखभन्दा बढी स,ङ्क्र,मित, स,ङ्क्र,मि,तमध्ये दुई लाखभन्दा बढी निको भए

काठमाण्डौ – विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) को स,ङ्क्र,मण फै,लिँ,दा १० लाखभन्दा बढी स,ङ्क्र,मि,त भएका छन् स,ङ्क्र,मि,तमध्ये दुई लाखभन्दा धेरै निको भएका छन् । अहिलेसम्म १० लाख १४ हजार दुई सय ९६ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख १२ हजार १८ जना उ,पचारपछि निको भएका छन् ।

७ लाख ४९ हजार २ सय ९६ जनाको उ,पचार भइरहेको छ । भाइरसको सङ्क्रमणबाट विश्वभर अहिलेसम्म ५२ हजार ९ सय ८२ जनाको ज्या,न गएको छ ।गएको २४ घण्टामा सबैभन्दा धेरै फ्रान्समा एक हजार तीन सय ५५ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोना स,ङ्क्र,मणका कारण ज्या,न गुमाउनेको सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ ।

त्यसपछि स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय ६१ जनाको ज्या,,न गएको छ । स्पेनमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ४८ पुगेको छ भने इटलीमा सबैभन्दा धेरै १३ हजार ९ सय १५ जनाको ज्यान गएको छ । इटलीमा बिहीबार मात्रै सात सय ६० जनाको ज्या,,न गएको छ यसैगरी अमेरिकामा थप सात सय ८१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार आठ सय ८३ पुगेको छ । अमेरिकामा स,ङ्क्र,मितको सङ्ख्या इटालीको भन्दा दोब्बरले बढी छ । अमेरिकामा मात्रै दुई लाख ४४ हजार दुई सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ भने इटलीमा स,ङ्क्र,मित,को सङ्ख्या एक लाख १५ हजार दुई सय ४२ पुगेको छ ।

चीनमा भने ज्या,न गुमाउनेको सङ्ख्या तीन हजार तीन सय १८ जना छ । चीनमा पछिल्लो २४ घण्टामा ६ जनाको ज्या,,न गएको छ भने ३५ जना नयाँ बिरामी थपिएका छन् ।यसैबीच कोरोनाको स,ङ्क्र,मण विश्वका दुई सय चार देशमा फै,लि,एको छ । टिमोर लेस्टेमा पनि एक जनामा कोरोना पुष्टि भएपछि कोरोना स,ङ्क्र,मण ,फै,लि,एको देशको सङ्ख्या दुई सय चार पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोनाको स,ङ्क्र,म,ण फै,लिँ,दा स,ङ्क्र,मि,तको सङ्ख्या १० लाख नाघेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *