मलेसियामा लकडाउनको नियम उ,ल्लं,घ,न गर्ने ४ नेपाली प,क्रा,उ, ३ महिना जेल वा जनही १ हजार रिंगेट ज,रि,वाना हुने

क्वलालम्पुर । मलेसियामा सरकारको नियम उ,ल्लघं,न गरेको आ,रो,प,मा ४ नेपालीसहित ६ जना आप्रावासी कामदार प,क्रा,उ परेका छन् । अध्यागमन विभागले उनीहरुलाई मेलक्काबाट प,क्रा,उ गरेको हो ।मलेसियन सरकारले कोरोना भाइरस (कोभिड–१९) फै,लि,न नदिन लगाएको आवागमन ब,न्दे,ज,को उल्लंघन गरेको अभियोग उनीहरुलाई लगाइएको छ ।

प,क्रा,उ पर्नेहरुमा ४४ वर्षीय पूर्ण बहादुर लिम्वू, ३९ वर्षीय पुण्य तामाङ, ३३ वर्षीय दुर्गा बहादुर सार्की र २९ वर्षीय भरोसी सदा रहेका छन् । त्यस्तै उनीहरुसँगै एक पाकिस्तानी र बंगलादेशी नागरिक पनि प,क्रा,उ परेका छन् ।

प,क्रा,उ परेका उनीहरु सबैलाई तीन महिना कैद र जनही १ हजार १ हजार रिंगेट जरिवाना गरिएको छ । उनीहरुलाई न्यायाधिश मोहम्मद नजरिन अलि रहिमको इजलाशले स,जा,य तोकेको हो ।

मलेसियन सरकारले कोरोना भाइरसको सं,क्र,म,ण रोकथाम तथा नियन्त्रण गर्न भन्दै १८ मार्चदेखि १४ अप्रिलसम्म आवागमन नियन्त्रण आदेश जारी गरेको थियो । यो अवधिभर अति अत्यावश्यक क्षेत्रका कामदारले मात्रै अनुमति लिएर आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *