आज पशुपतिमा जे देखियो (भिडियो)

काठमाण्डौं, चैत २३ । कोरोनाभाइरसको सं,क्र,मण फै,लि,न नदिन ला,गू गरिएको लकडाउनले यतिबेला पुरै देश ठप्प छ । अत्यावश्यक सेवाबाहेक सबै सेवाहरु बन्द छन् । मानिसहरु घरमा नै बस्न बाध्य बनेका छन् । विद्युतीयमाध्यमबाट काम गर्नेहरु घरमा नै बसेर काम पनि गरिरहेका छन् । यतिबेला सबैको दैनिकी फेरिएको । तर, यस्ता धेरै छन् जसको दैनिकीमा त्यति असर परेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र किसानहरु अझै पनि आफ्नो पुरानै दैनिकीमा अभ्यस्त छन् ।

लकडाउनले देश नै ठप्प भएको अवस्थामा पशुपतीनाथ मन्दीर वरपर बस्ने बिपन्न बर्गका ब्यक्तीहरुलाई मारवाडी समाजले खाना खुवाएको छ । मारवाडी समाजका अनुसार दैनिक चार सय देखी पाँच सयको हाराहारीमा खानाखान आउने गरेका छन ।

पशुपती मन्दीर वरपर रहने बेवारीसेलाई मात्र होइन हामीले पशुपंक्षीलाई पनि अन्न र दाना दिने गरेका छौं । बिपदको बेला हामी सबै मिलेर आफ्नो कर्तब्य पुरा गर्नु पर्छ भन्ने मलाई लाग्छ । सो सेवामा खटिएका कपिल अग्रवालले बताए ।सो समाजले एक सातादेखी सो क्षेत्रमा दैनिक खाना हुवाउँदै आईरहेको छ । हेर्नुहोस् भिडीयो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *