लकडाउनको बेला यि चेलीले मृ,गौ,ला पिडित आफ्नो भाईलाई औ,ष,धी खु,वा,उ,न पैसा नभएपछि शिशिर भण्डारीले १० हजार सहयोग दिए (भिडियो हेर्नुस्)

लकडाउनको समयमा धेरै जना रोगले मर्ने डरमा छन् तर कति भोकले मर्दैछन् । तारा रोकाया र सुरेश रोकाया त त्यहि अभावमा बाँ,चि,र,हे,का,हरु मध्ये एक मात्र हुन् । यहाँ अरु कति धेरै पिडामा छन् । आफ्नो दुवै मृगौला फेल भएर जीवन मरणको दोसाधमा रहेको भाईलाई बचाउन सबैसँग रोईकराई सहयोग मागिरहेकी तारा रोकाया यतिबेला झनै समस्यामा परेकी छिन् । घरमा बुढी आमा र बिरामी भाई छन्, ज्यालादारी गरेर कमाएर भाईको उपचार गराईरहेकी ताराको त्यो बाटो पनि ब,,न्द भयो, लकडाउनका कारण ।

अहिले तारासँग भाईलाई औषधी खुवाउन पैसा पनि छैन । मलाई रुदै फोन गरिन्, मैले आफुले सकेको १० हजार रुपैंया सहयोग गरें । आफ्नो भाईलाई बचाईदिनस भन्दै तारा धेरै रोईन्, साह्रै दुख लाग्यो । मैले दिएको १० हजारले एक महिनाको औषधी त आउला तर त्यसपछि..? भाईको मृगौला प्रत्यारोपण गर्न ५ लाख लाग्ने ताराले बताएकी छिन् । हजुरहरुबाट पनि सहयोगको आशा राख्दछु । सबैले शेयर गरिदिनुहोला
सहयोगका लागि- Tara Rokaya- 9845285714
भिडियो हेर्नुस-

Leave a Reply

Your email address will not be published. Required fields are marked *