काे’राेनाविरूद्धकाे ’ल,डा,इँ,मा सफलता नजिक चीन, अब १२ सय मात्रै को’रोना सं,क्र,मि,त, २४ घण्टाभित्र कसैको पनि मृ’त्यु भएन

काठमाडाैं, २५ चैत । को’रोना भाइरसकाे प्रकोपका कारणले विश्व आ’क्रा,न्त ब,न्दै गइरहेको छ । अर्थतन्त्र नराम्रो सँग प्रभावित भएको छ, व्यापार व्यवसाय ठ’प्प भएका छन् । विभिन्न देशहरुले को’रोनाबाट बच्न लकडाउन अपनाइरहेका छन् ।गत डिसेम्बरदेखि चीनको वुहानमा म’हामारीको रूप लिएको भाइरसले पछिल्लो समय चीन बाहिर सं,क,ट निम्त्याइरहेको छ । अहिले युराेपेली देशहरू बेलायत, जर्मनी, फ्रान्स, बलेजिय र अन्या देशरहरू अमेरिका, स्पेन, इटालीकाे अवस्था भयवह हुँदै गएकाे छ । चीनले भने काे’राेनाविरूद्धकाे ’लडाइँ जित्न लागेकाे छ ।

अहिले चीनमा १२ सय ४२ जनामा मात्रै काे’राेना सक्रिय रहेकाे छ । चीनमा अहिलेसम्म ८१ हजार ७४० जना काे’राेनाबाट सं,क्र,मि,त भएका छन् । तर ७७ हजार १६७ जना भने पूर्णरूपमा नि’काे भइसकेकाे छ । अहिलेसम्म चीनमा काे’राेनाका कारण ३३ सय ३१ जनाकाे मृ,’त्यु भएकाे छ ।पछिल्लो २४ घण्टामा चीनमा को’रोना भाइरसको संक्रमणका कारण कसैको पनि मृ’,त्यु भएको छैन । यद्यपि, ३२ नयाँ सं,क्र,म,ण भने देखिएको छ । चीनमा कोरोनाभाइरस सं,क्र,म,ण,का कारण कसैको मृ’त्यु नभएको यो पहिलो घ’ट,ना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *