एजेन्सी , बेलायतमा एक स्वास्थ्यकर्मीले ख’राब पीपीईका कारण ज्यान गु’माउनु परेको छ। २३ वर्षीय जोन आलगोस को’रोना भाइरसका कारण ज्यान गु’माउने तेस्रो स्वास्थ्यकर्मी भएका छन्। रात्रिकालिन ड्यु’टीबाट लगातार १२ घण्टा काम गरेर घर फर्किएका आलगोसले शुक्रबार टाउको दुखेको र रातभरी शरीरको तापक्रम उच्च भएको जानकारी परिवारलाई दिएका थिए। आलगोसकी आमा गुस्टिलोले भनिन्, ‘मैले उसलाई घर बस्न सुझाव दिएको थिए। तर, उसले अन्य स्टाफसँग सोध्नुपर्ने र काम गर्ने व्यक्ति कम भएको हुनाले आफूलाई बस्न नदिने बताएका थिए।’
यति बेला आफूले प्या’रासिटामोल लिन सुझाव दिएको तर केही बेरपछि ओछ्यानमा जाँदा उ नि’लो भएको आमाले बताइन्। गुस्टिलोले तत्कालै इ’र्मेजेन्सी से’वालाई फोन गरेको तर प्या’रामेडिक आफ्नो छोरालाई उ’द्धार गर्न अ’समर्थ भएको बताइन्। आफ्नो २३ वर्षीय छोरा गु’माएकी आमाले भनिन्, ‘मेरो छोराले कामको दौ’रान संक्रमण रो’क्ने लुगा राम्रोसँग लगाउन नपाएको बताएको थियो।’ गत साताअघि दुई नर्सको पनि बि’रामीको उपचार गर्ने क्रममा संक्रमण सरेर नि’धन भएको थियो ।