वैज्ञानिक एन्थनी फाउचीको चे,ता,व,नी : अब संसार कोरोनाबाट पूरै मु,क्त हु,न स,क्दै,न !

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको रो,क,था,म,का लागि बनाईएको टास्कफोर्समा सामेल रहेका डाक्टर एन्थनी फाउचीले विश्व अब सायद कहिल्यै कोरोना भाइरसको ख,त,रा,बाट पूरारुपमा राहतको श्वास फेर्न नसक्ने बताएका छन् ।उनले भने, ‘कोरोना भाइरसको ख,त,रा कम भएपछि बिस्तारैबिस्तारै हामी एक समाजको रुपमा सक्रिय हुन्छौँ, तर तपाईलाई यदि कोरोना भाइरस आउनु पूर्वको जस्तो महोल हुन्छ भन्ने तपाईलाई लाग्छ भने त्यो सरासर झु,टो छ, त्यो अब कहिल्यै सायद नहुन सक्छ ।’

फाउचीले भने, ‘केहि थ्यौरी र भ्याक्सिनमा काम भईरहेको छ, जसका कारण विश्वास गर्न सकिन्छ कि, हामी अहिलेको यो भयावह स्थितिमा फेरी दोहोर्याएर फर्किदैँनौँ ।’नेशनल इन्स्टिट्यूट अफ हेल्थमा संक्रामक बिरामीहरुका एक्सपर्ट्स डा. एन्थनी फाउचीलेले भने, यदि भ्याक्सिन विकसित भयो भने पनि भाइरस पहिलेको जस्तो सामान्य स्थितिमा फर्किदैन, किनभने त्यसको ख,त,,रा रहिरहेको हुन्छ ।

यो भन्दा पहिला पनि फाउचीले एक बयानमा भनेका थिए, कोरोना भाइरसको सं,क्र,म,ण हरेक वर्ष सिजनल बिरामीहरुको रुपमा फेरी देखिन सक्छ ।अमेरिकी विशेषज्ञका अनुसार, यस वर्ष पूरा पृथ्वीबाट भाइरस नष्ट गर्न असम्भव छ । यसको मतलव यो हो कि, आउने फ्लू सिजनमा कोरोनाको संक्रमण फेरी महामारीको रुपमा फै,लि,न सक्छ ।

फाउचीले भने, ‘यदि सबै कुरा सामान्य भएको भन्ने मतलव यो हो कि, मानिसहरु कोरोना भाइरसलाई भुल्नेछन्, कुनै पनि बेला कोरोना भाइरस जस्तो समस्या थियो । तर मलाई यसरी सम्झिने अवस्था आउने छैन । प्रकोप अघिल्लो फ्लू सिजनमा पुनः आफ्नो प्रकोप बढाएर फै,लि,न सक्छ । यस्तो बेला त्यहि समयमा मात्र सम्भव छ, जुन बेला हामी कोरोना भा,इ,र,सवि,रु,द्धको औ,ष,धि सारा विश्वलाई दिएर सुरक्षित गर्न सक्छौँ तब मात्र कोरोना नष्ट भएर जानेछ ।फाउचीले भने, अन्तिममा गएर कोरोनाको महामारी भ्याक्सिन तयार भएपछि मात्र रोकिनेछ ।’कोरोना भाइरस अहिलेसम्म विश्वका २१० वटा देशहरुमा फै,लि,ई,स,के,को छ ।

साथै विश्वमा कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म ९६ हजार ३६५ जनाको ज्यान गएको छ भने १६ लाख १० हजार ५५ जनामा भाइरसको संक्रमण रहेको छ । त्यस्तै विश्वभर ३ लाख ५८ हजार ६०५ जना उपचार पछि निको भएका छन् । ह्वाईट हाउसका अधिकारीहरुले अमेरिकामा एक लाख देखि अढाई लाख भन्दा धेरैको मृ,,त्यु हुन सक्ने अनुमान लगाएका छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आउँदो केही हप्ता मुस्किल रहेको बताएका थिए ।फाउचीले भने, ‘चाहे जसले जे अनुमान लगाए पनि हामी मृ,त,क,को आँ,क,डा कम गर्न सक्छौँ ।’राष्ट्रपति ट्रम्पले पनि आफ्ना नागरिकहरुमा कोरोनाको प्र,भा,व चाँडै नष्ट गर्ने आशा दिलाएका छन् ।ट्रम्पले भने, वर्तमानमा १० औषधिहरुको ट्रायल चलिरहेको छ, र ति मध्ये केहि अत्याधिक सफल भईरहेको पाईएको छ, ति औषधिहरुको पूरा प्रक्रिया सकिएपछि त्यसमा हामी सफल बन्न ढिला नहुने बताएका छन् ।एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *