लकडाउनमा लुकेर पो’र्न हेर्नुहुन्छ ? होसियार, यस्तो असर पर्ला !

कोरोना र लकडाउनका कारण मानिसहरू घरमै बस्न बाध्य छन् । घरमा मानिसहरूको भरपर्दो साथी भनेको मोबाइल हो । मोबाइलमा पनि मनिसहरू अत्याधिक हेर्ने भनेको पो-र्न हो । यो कुरा बिभिन्न अध्ययनले पनि देखाएको छ ।

मोबाइलको विकाससँगै मानिसहरुले मनोरञ्जका लागि विभिन्न उपायहरु अपनाउन थालेका छन् । त्यसमा मुख्य भनेको पो-र्न हो । यदि तपाई अनलाइनमा लुकेर पो-र्न हेर्नुहुन्छ र तपाईमा पो-र्न हेर्ने बानी नै बसिसकेको छ भने त्यो अवश्य पनि राम्रो बानी होइन । यतिबेला लकडाउन छ अनि धेरैजसो मानिसहरुसँग स्मार्ट फोन छ । त्यस्तै पो-र्न साइटहरु पनि उल्लेख्य मात्रामा छन् । त्यसैले मनिसहरू पो-र्न नहेर्ने कुरै भएन ।

अब पो-र्न हेर्नुको बेफाइदाबारे चर्चा गरौं ।

यदि स्मार्ट फोनमा डाटा सस्तो हुने हो भने सबैभन्दा बढी डाटा मानिसहरुले पो-र्न हेरेर सक्ने एक अनुसन्धानले देखाइसकेको छ ।स्मार्ट फोनमा पो-र्न हेर्दा मनोरञ्जन त अवश्य मिल्ला तर यसले मनोरञ्जका साथै धेरै हा-नी समेत पुर्‍याउँछ । मोबाइलमा पो-र्न हेर्न सजिलो छ । तर, वर्तमान अवस्थामा मोबाइलमा पो-र्न हेर्नु महंगो समेत छ ।

पो-र्न हेर्नेहरुलाई डि-प्रेशनले सताउने गरेको अनुसन्धानले समेत देखाइसकेको छ । उनीहरुले एक्लोपनलाई साथी बनाउने हुँदा डि-प्रेशनको सि-कार हुने गरेको बताइएको छ ।यौ-न व्यक्तिगत विषय भएपनि यसले पारिवारिक क-लह निम्त्याउन सक्छ । पो-र्न हेर्दै गर्दा कतिपय अवस्थामा परिवारका अन्य सदस्यले देख्ने हुँदा यसले स’मस्या बनाउन सक्छ ।

अत्याधिक पो-र्न हेर्नेहरुको ध्यान ह-स्तमैथु-नमा जाने शोधले समेत देखाइसकेको छ । उनीहरुमा ह-स्तमै-थुन गर्ने बानीको विकास हुने र यौ-न क्रि-याकलापमा समेत ह्रास आउने बताइएको छ ।अपेक्षा गरिएको र वास्तविकतामा फरक पाएपछि पो-र्न हेर्नेहरुमा यौ-न रोग देखा पर्न सक्छ । यसले अनावश्यक कौतुहलता सिर्जना गरेर विभिन्न भ्र-महरु समेत उत्पन्न गराउँछ ।

यो पनि- रसिलो याै’न जीवन कसिलो सम्वन्धः हरेकले जान्नैपर्ने १० टिप्स !

यौ’नप्रति हाम्रो विकृत सोंच छ । यौ’न भन्नसाथ त्यसलाई छा’डा भनेर नाक खुम्च्या’उने प्रवृत्तिले यस सम्बन्धमा खुला बहस हुन सकिरहेको छैन । नतिजा, यौ’नकुण्ठा जस्ता मनोविकारले धेरैलाई ग्र’स्त बनाइरहेको छ ।दाम्पत्य जीवनमा यौ’न सम्बन्धले खास महत्व र अर्थ राख्छ । यौ’न स’म्बन्ध बनाउनु भनेको केवल बंश निरन्तरताका लागि मात्र होइन । न त हल्का मनोरञ्जनका लागि मात्र । यो दम्पतीको मन, शरीरलाई एकाकार गर्ने एउटा प्राकृतिक र उत्तम विधी हो ।

यौ’न सम्ब’न्धमा जुन किसिमको मधुरता हुन्छ, त्यसले दम्पतीको सम्बन्धमा उर्जाको संचार हुन्छ । तर, यौ’न सम्ब’न्ध कमजोर भयो भने उनीहरुको सम्ब-न्ध पनि फिका हुन पुग्छ । आखिर किन यौ’न सम्ब-न्ध कमजोर र बोझिलो हुन्छ ? यसका दोषी को ? श्रीमान् कि श्रीमती ? वा दुबै ? हुन यसबारे जान्न, सोच्न र सुधार गर्न गरूरी छ ।अहिले जमाना बद्लिएको छ । मान्छेको दिनचर्या बद्लिएको छ । आधुनिक उपकरणसँग एकाकार हुँदै गएको मानव जीवनमा धैर्यताको कमी हुँदैछ । हरेक कुरा छिटो-छरितो होस् भन्ने चाहन्छन् । सबैलाई एक किसिमको हतारो छ ।

छिटो पढाई सक्ने, छिटो रोजगारी गर्ने, छिटो धन कमाउने, छिटो मान-प्रतिष्ठा आर्जन गर्ने । यो हतारो एक प्रवृत्तिको रुपमा विकास भएको छ । यसको साइड इ-फेक्ट मानिसको यौ’न जीवनमा पर्न थालेको छ ।यौ-नमा पनि हतारो ! हो त, हामीलाई अहिले यौ’न सम्ब-न्धलाई सुमधुर बनाउने फुर्सद छैन । यौ’न सम्बन्ध क्षणभरमै बनाउने र क्षणभरमै त्यसबाट सन्तुष्ट प्राप्त गर्ने चाह बढेको छ ।

अर्कोतिर काम, करियर, पैसा आदिको चक्करमा मानिसहरु गल्दै गएको छ । उनीहरुको मस्तिष्कमा केवल ‘कसरी कमाउने’, ‘कसरी सफल हुने’, ‘कसरी प्रगति गर्ने’ भन्ने कुरा मात्र घुम्न थालेको छ । यसरी उनीहरु यौ’नबाट क्रमस टाढिदै गएका छन् । आफ्नै शरीर र शरीरको आवश्यक्तालाई भुलेर सुख-सुविधा, उन्नती-प्रगति, मान-प्रतिष्ठा खोजिरहेका छन् । यसले उनीहरुको यौ’न जीवन क्रमस ओझेल पर्दै गएको छ ।

दिनभर दम्पती काममा व्यस्त हुन्छन् । दुबै आ-आफ्नै कमाई, धन्दामा लाग्छन् । दुबैलाई काम र करियरकै धुन हुन्छ । साँझ घर र्फकन्छन् । फेरी उनीहरु मोबाइल, टिभी वा सामाजिक सञ्जालमा भुलिन्छन् । आपसी सम्वाद हुँदैन । स्पर्श हुँदैन । शारीरि’क स-म्बन्धको कुरा छाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *