१२ र १३ वर्षका नाबालिकालाई यु,ट्यु,वरद्धा,रा १४ महिना देखि ब’ला’त्कार, घ,ट,ना सार्वजनिक गरे पुरै परिवार सक्ने ध’म्की (भिडियो हेर्नुस्)

काठमाडौं । एक जना यु,वक जसले परिवारको सदस्य जस्तै एउटै फ्ल्याटमा बस्थे । उनी युट्युवर र विश्वहिन्दु महासंघको महासचिव पनि हुन् । एउटा परिवारसंग एउटै सदस्यजस्तै भएर बसेका उनले सोही परिवारका दुई नाबालक छोरीलाई १४ महिना देखि यौ’,,न शो’ष’ण गरेको रहस्य खुलेको छ ।

लामो समय करिब १० महिना सम्म एउटा छोरी बिरामी भएपछि उनीहरुले बारम्बार अस्पताल लगे । पेट दु,ख्यो भनेर बालिका निकै आ’त्ति’न्थिन् अनि अभिभावकले अस्पताल लैजान्थे तर उनलाई उनलाई के भएको हो भन्ने चिकित्सकले पनि पत्ता लगाउन सकेनन् । शिक्षण अस्पताल, ग्रा,ण्डि अस्पताल समेतमा लै,जा,दा पनि रो,ग पत्ता लागेन ।

तर उनलाई मा,न,सि,क रो,ग हुन स,क्छ मे,दा,न्त अस्पताल लै,जा,नुस् भनेर ग्राण्डी अस्पतालका चिकित्सकले सुझाव दिएपछि उनीहरु त्यसको तयारीमा थिए । तर लकडाउनका कारण उनीहरुले छोरीलाई औषधि गर्न लैजान पाएनन् ।

त्यहीबीचमा अर्की सानी छोरीलाई पनि यौ,’न शो’ष’ण गरेपछि सानी छोरीले आफ्नो दिदीलाई त्यो कुरा सुनाइन् । १२ र १३ वर्षका छोरीहरु माथि १४ महिना देखि यस्तो भइरहँदा पनि उनका अभिभावकले थाहा पाएनन् । सानी छोरीलाई पनि त्यस्तो गर्न थालेपछि सानी छोरीले दिदीलाई भने पछि घटना बाहिर आएको हो ।

ति पुरुषले छोरीलाई यस्तो कुरा भने परिवारका सवै सदस्यलाई मा’रिुदिन्छु भनेर ध’म्की दिएका कारण छोरीहरुले भन्न नसकेको उनीहरुले बताएका छन् । एउटै घरमा परिवारकै स,द,स्य जस्तो भएर बसका कारण उ,नीहरुले पनि विश्वास गरे । छोरीहरुलाई पनि आफ्नो छोरीझै ब्य,वहार गरेको देखेपछि आमाबुवा ढुक्क भए । तर ति पुरुषले छोरीहरुलाई गलत नजरले हेरेको भन्नेवारे आमावुवाले थाहा नै पाएनन् ।

अहिले उनीहरु छोरीहरुको न्यायका लागि काठमाडौं आएका छन् । पत्रकारितासंग आवद्ध भएका ति पुरुषलाई कारवाही गराउन माग गर्दै काठमाडौं आएका हुन् । साना बालिकाहरुले आफु मा,थि ति पुरुषले गरेको यौु,,न दु’ब्र्य,’व,हा,र,को बारेमा बताउँदा म,न नै सि’रिंग हुने गरेको छ । म,हि,ना,वा,री समेत नभएका बालिकालाई त्य,,स्तो गर्दा पनि बालिकाहरुले आमालाई भन्ने हि,म्म,त गरेनन् । यस्तो न,ग,र्नु अंकल काका पा,प लाग्छ भन्दा म नारायणथान गएर पा,प प,खा,ल्छु केही हुँदैन भन्दै कोठामा एक्लै भएको बेलामा कोठामा आउने गरेको बालिकाहरुले बताएका छन् ।

बुवा शिक्षक भएका कारण उनी दिनभरी विद्यालयमै हुन्थे, आमा तरकारी किन्न गएको बेलामा, खाना पकाउन भान्छामा भएको बेलामा ति पुरुष कोठामा पसेर त्यस्तो ब्य,व,हार गर्ने गरेको अभिभावकले बताएका छन् । अहिले पनि ति पुरुषले यो कुरा सार्वजनिक ग,रिस् भने तेरो परिवार नै स’कि,दि,न्छु भन्दै अहिले पनि मोवाइलमा म्यासेज आइरहेको बताएका छन् । मेरो अन्तिम ल’डा,ई भनेको नै तिमीहरुलाई सक्ने हो भन्दै ध’म्की दिएको उनीहरुले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *