अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई १८ महिना जे,ल स,जा,य

काठमाडौँ । अष्ट्रेृलियामा एक नेपाली विद्यार्थीलाई १८ महिना जे,ल स,,जा,य सु,ना,इ,एको छ । नेपाली विद्यार्थी प्रविन मैनालीलाई सिड्नीमा रहेकाे एक अदालतले ठ,गी मु,द्दा,मा १८ महिनाको जेल स,जा,य सुनाएको हो ।

२० वर्षीय मैनालीलाई न्यू साउथवेल्स प्रहरीले गएको ३ मार्चमा एक वृ,द्धा,को रकम क्रेडिट कार्डबाट चो,री गरेको आ,रो,प,मा प,क्रा,उ गरेको थियो प्रहरीका अनुसार उनले चा,र जनाको कार्डबाट २१ पटकमा १८ हजार ५ सय अष्ट्रेलियन डलर आफ्नो खातामा ट्रान्सफर गरेका थिए ।

अनुसन्धानमा उनलाई भारतबाट सञ्चालित ठ,ग,ह,रूको गि,रो,हले प्रयोग गरेको खुलेको छ । उनले भारतका ठ,गी गिरोहरुका लागि आफूले यस्तो काम गरेको र ठ,गी गरेको रकममध्ये केही राखेर बाँकी भारतमै पठाइ्दिने गरेको स्वीकार गरेका छन् । उनको बारेमा थप केही खुलेको छैन । मैनाली सन् २०१८ मा आईटी पढ्नका लागि अस्ट्रेलिया पुगेको बताइएको छ ।

पछिल्लो समयमा अष्ट्रेलियामा भारतीय गिरोहले नेपाली विद्यार्थीहरुलाई आर्थिक प्रलोभन देखाएर ठ,गी ध,न्दा,मा प्रयोग गर्ने घ,ट,ना बढेका छन् । केही हप्ता अघि मात्रै अष्ट्रेलियामा यस्तै प्रकृतिको घ,ट,ना,मा एक जोडी नेपाली विद्यार्थी प,क्रा,उ परेका थिए। एक अन्तर्राष्ट्रिय ठ,गी गि,रो,ह,का सदस्य रहेको आ,रो,प,मा २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई प्रहरीले प,क्रा,उ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *