मानिसहरुको असिमित इच्छा हुन्छन् ।

मानिसहरुको असिमित इच्छा हुन्छन् । तिनै इच्छाले गर्दा कैयौ पटक हामीले अमुल्य चिज गु,मा,उ,न पुग्छौ । त्यस्तै एक युवतिले फेशनको पछि लाग्दा पुरै शरीरमा समस्या आएको छ । ट्या,टु खो,प्ने रहर हरेक व्यक्तिमा हुन्छ । तर रहर हुदैमा आफ्नो श,री,र,को पनि ख्याल गर्नुपर्छ ।

कोलम्बियाकी १६ वर्षिया लुसियाले फेसनको लािग आफ्नो दा,हिने स्त,न,मा ट्या,टु बनाएकी थिइन् । उनलाई ट्याटु बनाउदा आफ्नो जिन्दगी नै ध,रा,प,मा पर्छ भन्ने सोचेकी थिइनन् । शुरुमा बनाउदा त निकै खुशी भएकी उनी केहि समयपछि बि,रा,मी भइन् । डाक्टरले बि,रा,मी हुनुको कारण ट्या,टु,ले इन्फेक्शन भएको जानकारी दिए ।

उनको शरीरका इन्फेक्शन भइसकेकाले उनको पे,टमा हुर्किदै गरेको गर्भपात गर्नुप¥यो भने ब्याक्टेरीयाले स्पाइनल कार्डलाई पनि प्रभावित गरेकाले उनको श,री,र न,च,ल्ने भएको छ । लुसिया अहिले व्हि,ल,चेयरको साहाराले हि,ड्ने गर्छिन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *