जसले भारतीय च्यानलकाे प्रसारण ब,न्द गरेर नेपालीहरुलाई खुशी दिए ! [ सम्मान स्वरुप एक शेयर गरौँ ]

काठमाडौं। केवुल अपरेटरहरुले नेपालमा भारतीय न्यूज च्यानल प्रशारण ब,न्द गरेका छन्। नेपालमा विदेशी च्यानल वितरण गर्दै आएका मल्टी सिस्टम अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय न्युज च्यानलहरुको प्रसारण नगर्ने भएका हुन्। यो खबर नागरिकमा छ। मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार अपरेटरहरुले यस्तो निर्णय गरेको बताए। भारतीय च्यानहरुले पछिल्लो समय पत्रकारिताको सामान्य इथिक्स पनि नराखि नेपालका बारेमा विभिन्न अ’नर्गल प्र,चा,र गर्दै आएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत हा,उ यान्छीलाई जोडेर कपोकल्पित समाचार समेत प्रशारण गरिरहेका छन्। उनीहरुका समाचारबारे सामाजिक संजालमा च,र्को आ’लो,च,ना भइरहेको छ। भारतीय न्यूज च्यानले पत्रकारिताको सामान्य मर्मसमेत नसामाति नेपाल र नेपालीमाथि प्र,’हा,’र गरेकोले अपरेटरहरुको सल्लाहमा च्या,नल ब,न्द गरिएको शर्माले बताए।

इन्टरनेटबार हुने प्रशारणलाई रोक्नको लागि नीति ल्याउनु पर्ने उनले बताए। ‘हामीले च्यानल ब,न्द गरेर मात्र हुँदैन। अहिले इन्टरनेटबाट समेत प्रशारण हुन्छ। त्यसबाट अ,फ,वा,ह फै,लि,न्छ। यसको लागि सरकारले नीति ल्याउनु पर्छ,’ उनले भने।

यसैगरि नारायण गाउँले लेख्नुहुन्छ:

हार्दिक आभार Dhurba Sharma जी । नेपाल सरकारले कू,ट,नै,ति,क च्यानलबाट भारतीय सञ्चार माध्यमलाई ग’ल्ती स,च्या,उ,न र मा,फी माग्न लगाउनुपर्थ्यो, त्यस्तो हुन सकेन । तर आफ्नै प,ह,ल,मा भए पनि तपाईं च्यानल वितरकहरुले दूरदर्शनबाहेकका भारतीय समाचार च्यानल प्र,सा,र,ण नगर्ने निर्णय गर्नुभो, त्यसले धेरै नेपालीलाई खुशी दिएको छ ।

कुनै पनि सञ्चार सेवाको प्रसारणमा ब,न्दे,ज लगा,इ,नु लोकतान्त्रिक आ,च,र,ण होइन तर यतिबेला परिस्थिति बेग्लै छ । ती सञ्चार संस्था होइन, घृ,णा,को खेती गर्ने माध्यम बनेका छन् । तपाईंहरुले ब,न्दे,ज भन्दा पनि प्रसारण नगर्ने निर्णय गर्नुभएको होला । दू,रदर्शनलाई खुला राखेर तपाईंहरुले दूरदर्शी निर्णय गर्नुभएको छ । यसले सञ्चार र सं,वाद टु,ट्न,बा,ट जो,गा,उ,नेछ ।

नेपालमा फै,लि,न सक्ने घृ’णा र ग’लत सूचना त तपाईंहरूको निर्णयले रोकिएको छ तर भारत र विश्वभर यस्तो आ,प,रा,धि,क प्रकृतिको वि’त,ण्डा रो,क्न सरकारले नै थप केही गर्नु जरूरी छ । हाम्रो आ’प,त्ति च्यानलसँग होइन, क,न्टे,न्ट,सँग हो । आशा ग,रौँ, कन्टेन्टहरू स,च्च्या,इने,छन् र परिस्थिति पू,र्व,व,त् हुनेछ । तपाईंको म्याक्स टिभीलगायत सम्पूर्ण प्रसारकको जय होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *