यी पाँच राशिका मानिस हुन्छन् महा–अल्छी : झुक्किएरपनि संगत नगर्नुहोस्

जनबोली ज्योतिष । हामी सबै मानिस अलि–अलि त जो पनि अल्छी त हुन्छौँ । तर संसारमा यस्ता धेरै मानिस हुन्छन् । जो महाअल्छी पनि हुन्छन् । यिनीहरुलाई यति आलसी हुन्छन् कि आफ्नो लाभको लागि पनि कुनै कार्य गर्न नपरे हुन्थ्यो भनेर सोच्छन् । ज्योतिषशास्त्रका अनुसार ५ राशि यस्ता छन् । जुन राशिका मानिस महा अल्सी हुन्छन् ।

कर्कट राशि
यस राशिका मानिसको अलस्यतासँगको सम्बन्ध नजिकको मित्रसँगको सम्बन्ध जस्तै हुन्छ्र यिनीहरु पुरै दिन एकै ठाउँमा बसेर वा सुतेर आफ्नो समय व्यर्थ फाल्न सक्छन् । यिनीहरु यतिसम्म आलसी हुन्छन् । कि आफू सुतेपछि खानेकुरा पनि अरुले लेराएर खुवाइदिए हुन्थ्यो भनेर सोच्छन् ।

वृष राशि
यस राशिका मानिस प्रतिकूल समयमा काम गर्न सक्दैनन् । यिनीहरु आफुलाई अनुकुल समय छ जस्तो लग्यो भने मात्र कुनै काम गर्न तयार हुन्छन् । यिनीहरु आफुलाई मन पर्ने काम मात्र गर्न खोज्छन््र अन्य कम गर्न निकै आलस्यता देखाउछन् ।

वृश्चिक राशि

यस राशिका मानिस पनि आलस्यताको मामलामा निकै अगाडि हुन्छन् । यिनीहरुलाई कुनै पनि कार्य गर्न निकै गाह्रो हुन्छ आलस्यताको कारणले गर्दा्र तर यदि आलस्यता छोडेर अगाडि बढ्ने हो भने यिनीहरु जिन्दगीमा निकै प्रगति गर्न सक्छन् ।

मीन राशि

आलस्यता यस राशिका मानिसको पूरा जिन्दगी भरिको समस्या बन्न सक्छ्र यी मानिसहरु आफ्नै सफलता र लाभको लागि पनि कार्य गर्न आलसी गर्छन् ।

सिंह राशि

यिनीहरुलाई सामान्यतया जगरिलो र जोशिलो मानिन्छ्र यस राशिका मानिस सिंह जस्तै राजाको जस्तो जीवन बिताउने स्वभावका हुन्छन् । तर यिनीहरु जगरिलो त्यहि समयमा हुन्छन जब उनीहरु आफूलाई मन पर्ने कार्य हुन्छ्र आफूलाई अनुकुल नहुने कार्य गर्नको लागि भने यिनीहरु जस्तो आलसी हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *