कु,ट,पि,ट गरेर बाबुको ह,त्या,पछि अ,प,रा,ध लुकाउन श,व आर्यघाट पुर्‍याएपछि…

काठमाडौं। शनिबार पशुपति आ,र्य,घा,ट,मा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ को थम्पीका ५१ वर्षीय रामकृष्ण नेपालीको श,व ज,ला,उ,ने अ,न्ति,म तयारी चलिरहेको थियो। कोरोना म,हा,मा,री,का कारण मलामीहरु धेरै थिएनन्। मात्र नजिकका आफ्न्तहरु थिए।

श,व चि,ता,मा चढाउने तयारी भइरहेकै बेला एक्कासी प्रहरी पुग्यो। ललितपुर प्रहरीले श,व जलाउन नदिएर श,व कब्जामा लियो। किरिया बस्न तयार परेका रामकृष्णका छोरा सन्तोष नेपालीको हा,त,मा ह,त,क,डी लगाइयो।

ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले कु,ट,पि,ट गरेर बाबुको ह,त्या गरेपछि श,व जलाउन लागिएको भन्ने सूचनाका आधारमा श,व कब्जामा लिइएको र सन्तोषलाई प,क्रा,उ गरिएको जानकारी दिए।

एसएसपी राईले डिसी नेपालसँग भने, ‘यो घ,ट,ना १५ गतेको हो। ३१ वर्षीय छोरा सन्तोषले मा,द,क, पदार्थ से,वन गरेर ५१ वर्षीय बाबु रामकृष्णसँग झ,ग,डा गरेको बुझिएको छ।’ झ,ग,डा,का क्रममा बाबुमाथि निकै गम्भीर कु,ट,पि,ट भएको प्रहरीले जनाएको छ।

निकै चोट लागेपछि रामकृष्णलाई छोरा सन्तोषले उपचारका लागि पहिला पाटन अस्पताल पुर्याए। र नेपाली सेनामा रहेका आफ्ना दाईलाई बुबा रुखबाट ल,डे,र ग,म्भी,र घा,इ,ते भएको जानकारी दिए। बुबाको अवस्था ग,म्भी,र रहेको थाहा पाएपछि उनले भाईलाई बुबाको उपचार छाउनीस्थित आर्मी अस्पतालमा गराउन भने। शनिबार बाबुलाई छाउनी अस्पतालले मृ,त घो,ष,णा गरिदियो।

यसपछि सन्तोषले आफन्तहरुलाई खबर गरे र पशुपति आ,र्य,घा,टमा दाहासंस्कारका लागि शव लगे। पशुपति आ,र्यघा,ट,मा दाहासंस्कार हुन लागेको गोदावरीका स्थानीयले थाहा पाएपछि प्रहरीलाई सूचना दिए। त्यसपछि प्रहरी ए,क्श,न,मा आयो। र श,व कब्जामा लियो। छोरा सन्तोषलाई प,क्रा,उ गर्यो।

जिल्ला अदालत ललितपुरबाट ६ दिनको म्यादसमेत लिइएको एसएसपी राईले जानकारी दिए। उनले शवको पोस्टमार्टमसमेत गरिएको जानकारी दिए। उनले प्रहरी घटनास्थलसम्म पुगेको र घटनास्थलको अवस्था हेर्दा कु,ट,पि,ट भएको देखिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *