राति १० बजेपछि हिँडडुल गर्न नपाइने: लकडाउन खुकुलो हुँदा के गर्न पाइन्छ, के पाइदैन ? (पूर्णपाठ)

काठमाडौं । लकडाउन खुकुलो बनाउँदा कोरोनाभाइरसको संक्रमणलाई फैलन नदिन गृह मन्त्रालयलले बन्दाबन्दीलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड, २०७७ जारी गरेको छ ।मापदण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्ने सामाजिक दूरी कायम गरिनुपर्ने लगायत विषयहरू समेटिएका छन् ।

यो पनि ट्राफिक प्रहरी कार्यालय शि’ल

जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरलाई केहीदिनका लागि शि’ल गरिएको छ ।जिल्ला प्रहरी कार्यालय भरतपुरमा कार्यररत दुई जना प्रहरीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ट्राफिक प्रहरी कार्यालयलाई केहिदिनका लागि शि’ल गरिएको ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।

संक्रमित मध्येका एक प्रहरी निरन्तर ट्राफिक प्रहरी कार्यालयमा आ’वात जा’वत गरेकाले कार्यालयलाई शि’ल गरिएको बताए । ‘संक्रमित एक प्रहरी स्वा’ब दिँ’दाको दिनसम्म पनि हाम्रो कार्यालयमा निरन्तरत सम्पर्कमा रहेको, यहाँका ट्राफिकसंग निरन्तर चे’कजाँचमा हिडेकोले केहीदिनका लागि शि’ल गरेका हौं’–ट्राफिक प्रमुख भट्टले भने ।

उनले ट्राफिक कार्यालय भित्र बस्ने सबै प्रहरीको को’रोना परीक्षण पछि मात्रै निरन्तर से’वा प्रदान गरिने बताए । जिल्ला ट्राफिक कार्यालय भित्र रहेर कार्यरत सबै प्रहरीलाई बाहिर निस्कन दिइने छैन । जिल्लाका अन्य विभिन्न बिटमा खटिएका ट्राफिक प्रहरीबाट नि’यमित चे’कजाँचलाई अघि बढाइने प्रमुख भट्टले बताए ।

शनिबार नेपाल प्रहरीका दुई, शसस्त्र प्रहरीका एक र जिल्ला प्रहरी कार्यालय भित्र रहेका एक थु’नुवा गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । थु’नुवामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय भित्रको थु’नुवा क’क्ष समेत शि’ल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *