बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि, शिक्षक सहित ३ जना प,क्राउ

बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी ब ला’त्का रको आ,रो,पमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नि,यन्त्रणमा लिएको छ ।किशोरीलाई शिक्षक सहित ३ जनाले पटकपटक ब ला त्का,र गरेको आ’रो,प लागेको छ ।आ’रोपित सबैलाई नि,यन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो ।किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उहाँमाथि ब ला त्का’र भएको घ,टना बाहिर आएको हो ।यो घ’टना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन् ।

चलचित्र ‘प्रेमगीत ३’ निर्देशक छेतन गुरुङको निधन

चलचित्र निर्माता तथा लेखक छेतन गुरुङको मंगलबार साझ उपचारको क्रममा निधन भएको छ । काठमाडौंको मेट्रो अस्पतालमा उनको ४२ वर्षको उमेरमा निधन भएको हो ।स्वस्थ्यमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।गुरुुङ निर्देशित नयाँ फिल्म ‘प्रेमगीत ३’ कोरोना महामारीको कारण प्रदर्शन रोकिएको छ ।कोरोना कहरका कारण प्रेमगीत ३ प्रदर्शन हुन नपाएपनि निर्देशक गुरुङले नयाँ चलचित्र “हुतुतु” निर्देशन गर्ने तयारीमा थिए ।हार्दिक श्रद्धाञ्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *