खुट्टाको बूढी औँला गोलो र उठेका छन् भने त्यस्ता युवती हुन्छन् निकै भाग्यमानी

काठमाडौँ । शास्त्रमा महिलाका विभिन्न गुणका बारेमा चर्चा गरिएको छ। गुणवान कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ। यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ।

१) कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन्।

२) खुट्टाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ।

३) यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ।

४) कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ।

५) हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ।

६) आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ।

७) कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *