यी तीन राशिका पुरुष, जो कहिल्यै बन्न सक्दैनन् असल पति

काठमाडौँ । विभिन्न शास्त्र तथा ज्यातिषका अनुसार यस्ता तीन राशि छन् जसको बारेमा यो भनाई रहेको छ कि यी राशिका पुरुष कहिल्यै पनि एक असल पति साबित हुन सक्दैनन्।

त्यसैले यदि तपाई पनि परिवार वा आफ्नो लागि एक असल युवकको खोजीमा हुनुहुन्छ भने यी तीन राशिका पुरुषलाई लिएर भने केहि सावधानी अपनाउन जरुरी छ।

जान्नुहोस्, कुन-कुन राशिका पुरुष बन्न सक्दैनन् असल पतिः

मीन राशि

केहि ग्रन्थ वा ज्यातिषका अनुसार मीन राशिका पुरुष बिहेपछि आफ्नी पत्नीमा अनेक प्रकारको दोष देख्न थाल्छन् । तथा मीन राशिका पुरुष सधैँ आफ्नी श्रीमतीसँग असुरक्षित महशुष गर्छन् । अर्थात मीन राशिका पुरुष सधैँभनि शंकामा बाच्ने स्वभावका हुन्छन् ।

वृष राशि
वृष राशिका मानिसहरु धेरै नै शान्त र राम्रो स्वभावका मानिन्छन् । तर वृष राशिका पुरुष बिहेपछि सधैँ आफ्नो निजि स्वार्थ मात्र पूरा गर्नेतिर मात्र सोच्ने गर्छन् । यी पुरुषहरु आफ्नी पत्नीलाई धोका भने दिदेँनन् तर आफ्नो मात्र स्वार्थ हेर्ने कारण पति–पत्नीबीच सधैँ मनमुटाव भइरहन्छ।

कन्या राशि

कन्या राशिवाला पुरुष प्रतिभावान् हुन्छन् । तर ज्यातिषका अनुसार बिहेपछि कन्या राशिवाला पुरुषहरु सधैँ आफ्नी पत्नीलाई नियन्त्रणमा लिन खोज्छन् । किनकी भनिन्छ कि कन्या राशिका पुरुष कहिल्यै कसैको सुन्दैनन् । यी राशिका मानिसलाई पत्नीको आवाज दबाउने खालको पुरुषको रुपमा लिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *