काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा तोकेको छ। हिजो १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको थियो।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ७८ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ४९ पैसा छ।त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ २९ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ७ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर