साथीले बोलाएर गएँ, कोठामा लगेपछि औषधी खुवाएर तीन जनाले……

काठमाडौ। बैतडीमा आफ्नै शिक्षकवाट पी’डित भएको घ’टना सार्वजनिक भएको दुई दिन पछि फेरी बेलडाँडीमा त्यस्तै घ’टना सार्वजनिक भएको छ । भदौ १४ गतेवाट हराएकी किशारीलाई प्रहरीले अप्ठेरो अवस्थावाट उ’द्दार गरेको छ । उनी ३ जना युवकसंग थिइन् । ति किशोरीलाई ३ युवाले ब’न्धक बनाएर राखेका थिए ।

उनलाई हराएको ५ दिन पछि फेला परेकी ति किशारीले ३ युवाले आफुलाई अनै’तिक काम गरेको बयान प्रहरी सामु दिएकी छन् । ति युवतीलाई प्रहरीले भदौ १९ गते फे’ला पारेको हो । बुवाले छोरी हराएको उ’जुरी दिएपछि उनको खोजी थालिएको थियो । घट’ना भएको ९ दिन पछि ति किशोरी प्रहरीमा उ’जुरी दिन आएकी छन् ।

युवकहरुसंग किशोरीलाई फे’ला पारेपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो । ति किशोरीले एक जना गाउँकै युवकले आफुलाई भेट्न बोलाएर कोठामा लगेकोब बताएकी छन् । तीन जना युवकले आफूलाई न’शा लुप’दा’र्थ से’व नगरा’एर पाँच दिनसम्म अनै’तिक काम गरेको बताएकी छन् ।

‘म घरमै बसेकी थिए । एकजना साथीले एकछिन भेट्न आउ भनेर बोलाएपछि गए । उसले कोठामा लगेर मलाई भित्रै राख्यो अनि अरु साथीलाई बोलायो । त्यसपछि मलाई औ’षधी खु’वाए उनले भनिन् त्यसपछि के भयो मलाई थाहा नै छैन । उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले भने किशोरीले त्यतीबेला आफुलाई केही नगरेको बताएपछि अभिभावकको जिम्मा लगाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *