घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ११ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७१ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ २ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ७२ पैसा छ।त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ५८ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ३५ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *