अवतारको आकाश रुन्छ गित ले चुम्यो तीन अवार्ड

सर्बोकृष्ट लोकदोहोरी गित आकाश रुन्छ मोडेल को बिधा बाट अबतार शाक्य ले हालै नेपाली आर्ट कल्चर म्युजिक अवार्ड हात पार्न सफल भएका छन । यो भन्दा अगाडी म्युजिक खबर म्युजिक अवार्ड २०७६ नब गाएक र नब गायिका को तर्फ बाट गाएक मा देब नारायण मगर र सुस्मिता घर्ती मगर ले हात पार्नु भएको थियो ।

हालै उक्त अवार्ड अबतार शाक्य ले हात पारेका हुन । गित को रचना पनि अबतार शाक्य को नै रहेको गित मा संगीत भने किसन गाहा मगर ले भरेका हुन । गित को निर्देशक मा नारायण ढकाल को महत्त्वपूर्ण योगदान रहेको छ । हेरौ पूरा भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *