अमेरिकामा एकैदिन एक लाख बढीमा कोरोना संक्रमण

काठमाडौं । अमेरिकामा एकैदिन एक लाख बढीमा संक्रमण देखिएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा एकैदिन एक लाख एक हजार ४ सय ९ जनामा संक्रमण देखिएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ट हजार ९ सय १७ पुगेको छ ।

अमेरिकामा एकैदिन कोरोना संक्रमणबाट ४ सय ९७ जनाको मृत्यु भएको छ ।

यसरी अमेरिकामा कोरोना संmमणबाट मृत्यु हुनेको संख्या दुई लाख ४३ हजार ७ सय ५४ पुगेको छ ।

अमेरिकामा ६४ लाख ८२ हजार ९१ जना संक्रमित उपचारपछि निको भएका छन् भने ३५ लाख ६१ हजार ७२ जना संक्रमित उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *