सुन्दर बिहानीले सुन्दर दिनको सँकेत गर्छ भन्ने भनाई नै छ। यस्तोमा हामीले बिहान गर्ने कार्यहरुले हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ। हामीले बिहानको समयमा कतिय गलत काम पनि गरिरहेका हुन्छौं, यस्ता बानीले जीवनमा नकारात्मक असर पार्ने गर्छ। त्यसोभए हामीले बिहानको समयमा के कस्ता कार्य गर्नु शुभ हुन्छ त ? जान्नुहोस्…
शास्त्रहरुमा पनि यो कुरा उल्लेख गरिएको छ कि जो मानिस दैनिक बिहान उठेर सूर्यलाई जल अर्पित गर्छ समाजमा सधैं उसको मान-सम्मान रहन्छ। यसो गर्नु स्वास्थ्यको हिसाबले पनि अत्यन्त लाभदायक हुन्छ।