काठमाडौ । भाई वैदेशिक रोजगारीमा रहेको बेलामा जेठाजुले बुहारीसंग अ श्लि ल शब्द बोलेको र सम्बन्धको प्रस्ताव राखेको कुरा सार्वजनिक भएपछि अहिले दाजु भाई बीच अहिले बबाल भएको छ ।
भाई वैदेशिक रोजगारीका लागि दुवईमा थिए । घरमा वुहारी एक्लै थिइन्। यहि मौकामा जेठाजु नाता पर्ने छिमेकी दाईले बुहारीलाई लेखेको म्यासेज सार्वजनिक भएपछि सबैको होस उडेको छ ।
उनले बुहारीलाई सम्बन्धको प्रस्ताव राखेको म्यासेज सार्वजनिक भएको छ । इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा यस्तो घटना भएको हो ।
श्रीमान विदेशमै रहेको बेलामा श्रीमतीले फोन गरेर आफुले ६ महिनाको गर्भ फा ले मलाई माफ गरिदिनु भनेपछि उनी नेपाल फर्किएका थिए । तर अहिले श्रीमतीले बयान फेरेकी छन् ।
तर छिमेकी दाई नाता पर्नेले आफ्नो श्रीमतीलाई सम्बन्धको प्रस्ताव राख्दै लेखेको म्यासेज देखेपछि अहिले
गाउँमा बबाल भएको छ । तर ति पुरुषले म्यासेजमा लेखेको कुरा आफुले नभएको दावी गरेका छन् ।
भ्वाइस म्यासेजमा अ श्लि ल शब्द बोलेको भएपनि म्यासेज भने आफुले नलेखेको बताएका छन् ।
श्रीमतीले आफ्नो गर्भ कस्को हो भन्ने कुरा यस अघि खुलाएको भएपनि अहिले त्यही जेठाजुको कारणले वयान बदलेको दावी गरेका छन् ।