काठमाडौ । भाई वैदेशिक रोजगारीमा रहेको बेलामा जेठाजुले बुहारीसंग फेसवुक म्यासेजमा यौ न प्रस्ताव राखेको कुरा सार्वजनिक भएपछि अहिले ब वाल भएको छ । जेठाजु पनि वैदेशिक रोजगारीमा भएको बेलामा २० हजार रुपैया सापटी माग्दा यस्तो प्रस्ताव राखेको म्यासेज सार्वजनिक भएको हो ।

म्यासेजमा बुहारीले पनि अ श्लि ल शब्द बोलेको देखिएको छ । अहिले दाजुभाई नेपाल फर्किए पछि गाउँमा बवाल भएको छ । घटनाले उग्र रुप लिनुमा अर्को पनि कारण छ। इलाम जिल्लाको सुर्योदय गाउँपालिकाको घटनाले उग्र रुप लिएको हो ।

महिलाले श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा हुँदा फोन गरेर मैले अरुकै ७ महिनाको गर्भ फा ले मलाई माफ गरेर स्वीकार गर्नुस् भनेका कारण घटनाले उग्र रुप लिएको हो ।

गाउँलेले त्यो गर्भ कस्को हो भन्दै उनलाई झेँको झारेका छन् । गाउँका महिला सबै आएर अहिले जेठाजुसंगको सम्बन्ध पनि के हो भनेर प्रश्न गरेका छन् । उनले त्यती बेला जेठानीलाई पनि आफु अर्कैको गर्भ बोकेको बताएको

भए पनि अहिले त्यो कुरा अस्वीकार गरेपछि सबै गाउँले मिलेर वास्तविक कुरा सार्वजनिक गर्न दवाव दिएका छन् । उनले त्यती बेला आफुले मुकुन्द नाम गरेका ब्यक्तिको गर्भ बोकेको बताएको पनि गाउँलेले बताएका छन् ।