भाइ २३ दिनको हुदा पर्याप्त उपचार खर्च नपाएर सुत्केरि आमाको मृत्यु भएपछि चार बर्षिय शितल माझिको काधमा ठूलो जिम्मेवारी आयो ।

सानै उमेरमा भाइ हुर्काउने ,भाडा माझ्ने,पानी बोक्ने,तरकारी बनाउने लगाएतका काम शितलले गर्न थालिन् ।

शितलका बुवा बिहान सबेरै देखि बेलुका अबेरिसम्म पेन्टिङ काम गर्ने हुदा पनि घर सम्हाल्ने र भाईको स्याहार गर्ने जिम्मेवारी उनकै कादमा थुप्रिएको हो ।अहिले भने शितलकि बुवाले अर्कि कान्छि आमा ल्याउनुभएको छ,यशसगै शितललाई अब सहज हुने आकलन गर्न सकिन्छ।

थप हेर्नुहोस् भिडियो सामाग्रि ;