काठमाडौं । एक पुरुष क,ल ग’ र्लका नाममा नराम्रोसँग लु’टि’एका छन् । भारतको राजधानी नयाँ दिल्लीको नोएडामा अनलाइनमार्फत क’ ल ग’ र्ल प्रदान गर्ने नाममा त्यसरी फसाइएको हो । जानकारी अनुसार त्यहाँका एक ३० वर्षीय व्यक्तिलाई क ल ग’र्लका नाममा १६ हजार रुपैयाँ ठगिएको समाचार बाहिर आएको छ । ति युवकले यस सम्बन्धमा दुई व्यक्तिको बि रू,द्ध प्रहरीमा उ,जुरी पनि दिएका छन् । प्रहरीले पनि घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । प्रहरीका अनुसार पीडित मूल रुपमा लखनऊको सेक्टर–३९ प्रहरी चौकी क्षेत्रमा बस्छन् । ६ नोभेम्बरमा क’ल ग’र्लका लागि उनले एक युवकसँग अनलाइनबाट सम्पर्क गरेका थिए ।

उक्त युवकले प्रहरीलाई बताए कि १६ हजार रुपैयाँमा क,ल ग’र्ल उपलब्ध गराउने कुरामा सहमति भएपछि उनीहरुबीच भेट गर्ने कुरा भएको थियो । भेट्नका लागि उनलाई बोटानिकल बगैंचा मेट्रो स्टेशनमा बोलाइएको थियो । मेट्रो स्टेशनमा पुगेका युवकलाई १६ हजार रुपैयाँमा सहमति गराउने दुई जना सेतो स्विफ्ट कारमा त्यहाँ आएका थिए । युवकले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘उनीहरूले मसँग १३ हजार ६०० रुपैयाँ नगद र २ हजार ४०० अन’लाइन लेनदेनको माध्यमबाट लिएका थिए ।’ दुई जनाले युवती एकछिन्मा आउँछिन् एकछिन यतै बस्नु भनेर त्यहाँ छो’डेर गएका थिए । तर उनले लामो समय पर्खदा पनि त्यहाँ कोही क’ ल ग”र्ल आइनन् ।

ति युवकले आ,रो प लगाए कि लामो समयसम्म कुर्दा पनि जब कोही आएन् तब उनले आफ्नो १६ हजार रुपैयाँ फिर्ता लिने विचारमा पुगेका थिए । युवकले आफ्नो पैसा फि र्ता लिनको लागि सम्पर्क गर्न खोजे तर सम्पर्क हुन सकेन । त्यस पछि उक्त युवकले सेक्टर–३९ प्रहरी चौकीमा उ,जुरी दिएका हुन् । यस सम्बन्धमा प्रहरीले भारतीय द’ण्ड वि धानको धारा ४०६ (फौजदारी धोका) अन्तर्गत मु द्दा दा यर गरेको छ । सेक्टर–३९ चौकी प्रभारी आजाद सिंह तोमरले भने, ‘हामीले मु,द्दा दर्ता गर्यौं र सन्दिग्धको खोजी गरिरहेका छौं । उजुरीकर्ताले केवल सन्दिग्धहरूको कार नम्बर याद गरे र यसको आधारमा हामी कार पत्ता लगाउन प्रयास गरिरहेका छौं ।’ यद्यपि वरिष्ठ पुलिस अधिकारीहरूले भने कि यो कुरा निकै ज टि ल छ ।

अतिरिक्त प्रहरी उपायुक्त (जोन–१) कुमार रणविजय सिंहले भने, ‘यस्तो देखिन्छ कि पी,डितले सन्दिग्ध व्यक्तिहरूसँग स’म्प’र्क गरिसकेका छन् र उनीहरूसँग पहिले पनि काम गरिसकेका छन । यस विषयको अनुसन्धान भइरहेको छ र हामी यस बारे थप जानकारी संकलन गर्दैछौं ।’ यसरी लकडाउनका बीचमा क,ल ग र्न खोज्नका लागि एजेन्ट खोजिरहेका उनी नराम्रोसँग फसेका हुन् । यदि तपाईं पनि यस्तो काम गर्ने सोच्दै हुनुहुन्छ भने कृपया एकपटक अवश्य ठ न्डा दिमागले सोच्नुहोला । माथि उल्लेख गरिएको सबै रकम नेपाली रुपैयाँ अनुसार हो । यो कुरामा कोही पनि भ्रममा नपर्नुहोला ।